पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पर्वत – पैयूँ गाउँपालिकाको आ.व २०८०/८१ को हालसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका आ.व २०८०/८१ का योजना, कार्यक्रमको प्रगति समिक्षा सहित विभिन्न योजना तथा परियोजनामा विनियोजित बजेट, खर्च तथा अन्य सेवा प्रवाहका सन्दर्भमा उपस्थित सरोकारवालाहरुले प्रश्न, जवाफ तथा जिज्ञासा व्यक्त गर्नुभएको थियो । प्रश्न तथ जिज्ञासाको जवाफ गाउँपालिकाका अध्यक्ष...

यस्ता छन् पर्वतको पैंयुँ गाउँपालिकाका अध्यक्ष ठकुरीका दुई वर्षे उपलब्धि

पर्वत- संघीयता कार्यान्वयन भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुगेको छ । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहलाई पाँचवर्ष भित्रमा विकास समृद्धिको उचाईमा पुर्‍याउने बाचा सहित निर्वाचन जितेर आएका जनप्रतिनिधिहरुले पालिकाको विकास निर्माणका लागि घोषणा पत्रमा लेखिएका धेरै कामहरु गरेको दावी गरेका छन् । पर्वतको पैंयुँ गाउँपालिकाका अध्यक्ष...

कुश्माको नारायण माविमा नियम विपरित प्रअ नियुक्त, अदालतद्धारा व्यवस्थापन समितिको निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी 

पर्वत- आर्थिक अपचलन पछि चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा रहेको नारायण माध्यमिक विद्यालयमा नियम विपरित प्रद्यानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाकै नमुना र अब्बल मानिएको नारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र योग्य शिक्षकलाई पाखा लगाएर कनिष्ठलाई प्रअ नियुक्त गरेको हो । विद्यालयमा २०७७ चैत ९ गतेदेखि प्रद्यानाध्यापकमा कार्यरत शिक्षक  गोविन्दप्रसाद पोखरेलको...

काफलचौर माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा रहेको काफलचौर माविका विद्यार्थीलाई शैक्षिक सामाग्र वितरण गरिएको छ । सोहि विद्यालयमा कार्यरत शिक्षक भोलानाथ शर्माले कक्षा १ देखि ११ सम्मका विद्यार्थीलाई कापी, कलम, पेन्सिल जस्ता सामाग्री वितरण गर्नुभएको हो । विद्यालयमा आयोजित शुक्रवारिय कार्यक्रम अन्तर्गत रु. २० हजार मुल्य बराबरका शैक्षिक सामाग्री विद्यार्थीहरुलाई सहयोग गरेको शिक्षक...

पैयूँ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पर्वत – पैयूँ गाउँपालिकाको आ.व २०८०/८१ को हालसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका आ.व २०८०/८१ का योजना, कार्यक्रमको प्रगति समिक्षा सहित विभिन्न योजना तथा परियोजनामा विनियोजित बजेट, खर्च तथा अन्य सेवा प्रवाहका सन्दर्भमा उपस्थित सरोकारवालाहरुले प्रश्न, जवाफ तथा...

शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता – हिरादेवी शर्मा

पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे...

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!