बाढीपीडितको बस्तीमै पुगेर पर्वत उद्योग वाणिज्य सङ्घद्वारा राहत वितरण
पर्वत- गत असोज १० गते आएको बाढी तथा पहिरोबाट प्रभावित बनेका पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानका बासिन्दालाई पर्वत उद्योग वाणिज्य सङ्घले राहत वितरण गरेको छ । पीडितका लागि उपलब्ध गराइएको राहत वास्तविक प्रभावितको हातमै पु¥याउने र तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सङ्घले प्रभावित बस्तीमै...





















