शिक्षा

जलजलामा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी पालिकास्तरीय असल अभ्यास अन्तरक्रिया सम्पन्न

पर्वत : जलजला गाउँपालिकास्थित लोप्रेमा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी पालिकास्तरीय असल अभ्यास अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पर्वत जिल्लाका सातै स्थानीय तहका शिक्षा अधिकृतहरूले आ–आफ्ना पालिका तथा नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, असल...

पर्वतको जलजलामा विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता

पर्वत- जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा सात वटा विद्यालयका ४० जना भन्दा बढी विद्यार्थीहरुले सहभागिता...

पूर्णेश्वर भूपू विद्यार्थी समाजद्वारा अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, १५ विद्यालय सहभागी

पर्वत- पर्वत जिल्लाको जेठो भूतपूर्व विद्यार्थीहरुको साझा संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । पूर्णेश्वर माविको ६५औं वार्षिकोत्सवको अवसरमा माघ १२ गते पूर्णेश्वर मावि वितलवमा आयोजित कुश्मा नगरपालिकास्तरीय हाजिरीजवाफ...

निर्मल जनसेवा माविको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

पर्वत- पर्वतको पैयूँ गाउँपालिका वडा नं. २ मा रहेको निर्मल जनसेवा माध्यमिक विद्यालयले आफ्नो ६७औँ वार्षिकोत्सव तथा ३६औँ अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमेन्द्र बहादुर...

देउपुर नमुना माविको १७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न 

पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नं. २ पातीचौरमा रहेको देउपुर नमुना आवासीय अंग्रेजी माविको १७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । स्थापना भएको १७ औँ वर्षको अवसरमा विभिन्न गतिविधि गर्दै सम्पन्न भएको...

पर्वतमा एसईई नतिजा सुधार गर्न कक्षा सुपरिवेक्षण गर्दैै शिक्षा समन्वय ईकाई 

पर्वत १ पुस : चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परिक्षा एसईई को नतिजा सुधार गर्नका लागि जिल्लाका सामुदायिक विद्यालयको कक्षा सुपरिवेक्षण गर्न थालिएको छ । एसईई परिक्षा आउन तीन महिना बाँकी छँदा विद्यार्थीहरुको सिकाई स्तर...

स्वधर्म माविमा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ तथा सल्लाहकार समिति गठन

  पर्वत-    पर्वत जिल्ला महाशिला गाउँपालिका वार्ड नम्बर ४ स्थित स्वधर्म माध्यमिक विद्यालय मा यही २०८२ साल मङ्सिर ११ गतेको दिन विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ तथा सल्लाहकार समिति समेत सर्वसम्मत गठन...

शिक्षकलाई स्थानीय भत्ताको माग गर्दै पर्वतका स्थानीय तहमा शिक्षक सङ्गठन

पर्वत : कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ। सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए...

मालढुंगाका श्रमिक परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत– ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेसनल नेपालको आर्थिक सहयोग र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना कुश्मा नगरपालिका १ मालढुङ्गामा...

शिक्षा विधेयक परिमार्जन गर्न प्याब्सन पर्वतको माग- निजि क्षेत्रलाई हतोत्साही बनाउन नहुनेमा जोड

पर्वत- विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० निजी विद्यालय प्रति घातक बन्न सक्ने पर्वतमा आयोजिन एक कार्यक्रमका सहभागीले जनाएका छन । सहभागीले देशको शैक्षिक बिकासका लागि निजी बिद्यालयले गरेको योगदान...