राजनीति
७५ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा पर्वतमा विचार गोष्ठी सम्पन्न
पर्वत-नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला पार्टी कार्यालय, पर्वतमा आज ७५औँ मदन भण्डारी जन्मजयन्ती विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा एमाले पर्वतका अध्यक्ष क. गोविन्द पहाडीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा...
रास्वपा पर्वतका सभापति तिमिल्सिना पार्टीबाट निस्कासित
पर्वत, १० वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका सभापति रुद्रप्रसाद तिमिल्सिनालाई पार्टीको सभापति लगायत सवै जिम्मेवारीबाट निस्कासन गर्न जिल्ला भेलाले सिफारीस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतको वैशाख १ गते होटल बन्दनामा सम्पन्न जिल्ला...
एमाले उम्मेदवार गिरीले पठाए पर्वतेली मतदाताका घरघरमा यस्तो पत्र
पर्वत- नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नुभएका पदम गिरीले मतदाताहरुलाई पत्र लेख्नुभएको छ । निर्वाचनमा सवै मतदातालाई पठाउन गरी हुलाक पत्र डिजाइनमा तयार पत्रमा उहाँले आफू मन्त्री र प्रमुख सचेतकको जिम्मेवारीमा...
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार)देखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन...
कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा
पर्वत- प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लिएर पर्वतमा दलहरू आ–आफ्नै रणनीति अनुसार जनताको विश्वास जित्न प्रयासरत छन् । पर्वतमा २०५६ को संसदीय निर्वाचन र संविधान सभाको दुवै निर्वाचन गरी लगातार तीन निर्वाचनमा निर्वाचित भएर कांग्रेसले...
पर्वत काङ्ग्रेसका उम्मेदवार अर्जुन जोशीको चुनावी अभियान शुरु- आज ठुलीपोखरी र खौलामा
पर्वत– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस पर्वतका उम्मेदवार अर्जुनप्रसाद जोशीको चुनावी अभियान बुधवारदेखि शुरु भएको छ । जोशीले पहिलो दिन जिल्लाको तीनवटा वडामा पुगेर स्थानीय पार्टी कार्यसमितिले आयोजना गरेका...
पर्वतका कांग्रेसी युवाद्धारा विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिलाई चेतावनीसहित आग्रह
पर्वत- पर्वतका कांग्रेसी युवाहरूले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । पर्वतमा बिहीबार भएको युवाहरूको भेलामा कांग्रेसको वर्तमान अवस्थाबारे गम्भीर छलफल गर्दै पार्टीलाई विधि र विधानअनुसार चलाउन विशेष अधिवेशन अनिवार्य भएको...










