राजनीति

पर्वत एमालेमा उम्मेदवार बन्न ११ आकांक्षी, सवैको नाम केन्द्रमा सिफारीस

पर्वत– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले पर्वतले पर्वतवाट ११ जनाको नाम सिफारिस गरेको छ । सोमवार जिल्ला कमिटि पर्वतको विस्तारित बैठकमा संकलन भएका आकांक्षीहरुका नाम सिफारीस गरिएको हो । बैठकमा ११ जनाले आकांक्षा देखाएका छन्...

पर्वत काङ्ग्रेसमा उमेदवारी दिनेको लर्को, प्रत्यक्षमा २१, समानुपातीकमा १० 

पर्वत-  सरकारले तोकेको आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवार बन्नका लागि पर्वत जिल्ला प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट २१ जनाले दाबी गरेका छन् । नेपाली काङ्ग्रेस पाटी कार्यालयमा बुधवार सम्पन्न उमेदवारी...

पर्वत काँग्रेसलाई एकतावद्ध गर्दै फागुन २१ मा प्रत्यक्ष निर्वाचन लड्ने नबराज गुरुङको आकांक्षा 

पर्वत– नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । सोमवार कुश्मामा पत्रकार सम्मेलन गर्दै गुरुङले पर्वत काँङ्ग्रेसलाई बृहद एकताबद्ध...

पर्वत एमालेमा १४ जना महाधिवेशन प्रतिनिधीका लागि ७७ जना आकांक्षी

पर्वत, १० मंसिर : यही मंसिर २७ गतेदेखि हुन गइरहेको नेकपा एमालेको एघारौं महाधिवेशनमा पर्वतवाट छनौट हुने १४ जना महाधिवेशन प्रतिनिधिका लागि ७७ जनाले आकांक्षा व्यक्त गरेका छन् । पर्वतमा खुल्लाबाट ६ जना, दलितवाट तीन...

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको ११औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको...

जेनजीकै भविष्य निर्माणका लागि एमालेले काम गरेको छ : पदम गिरी

पर्वत २८ कात्तिक – नेकपा एमाले जिल्ला कमिटि पर्वतले शुक्रवार कुश्मामा बृहद जनसभा तथा विशाल र्‍याली प्रदर्शन गरेको छ । कुश्माको बडागाउँवाट शुरु भएको र्‍यालीले बजार परिक्रमा गरी मैत्रीचोकमा पुगेर जनसभामा परिणत भएको थियो...

एमाले कुश्मा नगर कमिटिले कुश्मामा बृहत मोटरसाइकल र्‍याली गर्ने

पर्वत– नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते मंगलवार सदरमुकाम कुश्माबजारमा बृहत मोटरसाइकल र्‍याली गर्ने भएको छ । कुश्मा नगर कमिटिको बुधवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । एमालेले देशभरै पछिल्लो राजनैतिक...

कार्तिक २८ गते एमाले पर्वतले कुश्मामा बृहत जनसभा गर्ने

पर्वत- नेकपा (एमाले)ले पर्वतको सदरमुकाम कुश्मा बजारमा जनसभा गर्ने भएको छ । विकसित राजनैतिक घटनाक्रमको समिक्षा सहित सम्पन्न एमालेको जिल्ला कमिटि वैठकले यस्तो निर्णय गरेको हो । ‘एमालेले आगामी २८ गतेका लागि कुश्मामा...

जेनजीहरुलाई चुनावी मैदानमा आउन काँग्रेस नेता जोशीको चुनौती 

पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जेनजी युवाहरुलाई चुनावी मैदानमा आउन चुनौती दिनुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा आयोजित एम्बुलेन्स सेवा उद्घाटन गर्दै जोशीले साच्चिकै जेनजी...

केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष हुने वैधानिक बाटो खोलेको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक...