मनोरञ्जन

चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने

काठमाडौँ –  स्वदेशमा दोस्रो सातामा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र पारिएको छ। साइप्रस र माल्दिभ्समा सफल प्रदर्शन भइसकेको यो चलचित्र आगामी अक्टोबर ११ तारिख (आइतबार) हङकङमा प्रदर्शन हुन लागेको हो।...

प्रर्दशन अगावै दर्शकको मन जित्दै चलचित्र ‘हली’

काठमाण्डौ – छाउपडी प्रथाजस्तो गम्भीर र संवेदनशील विषयलाई पर्दामा उतारेको चलचित्र ‘हली’आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा ‘हली’ चलचित्र बनेको हो । चलचित्रमा बालिकाहरूले भोग्नुपर्ने...

अर्जुन सापकोटाले कुश्मामा मेटाए झलिको 

पर्वत– बिहीवार झमक्क साँझ छिप्पिदै थियो । पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सवमा दिउँसैदेखि पखाईमा राखिएको थियो कि आज कलाकार अर्जुन सापकोटा आउँदैछन् । दिनभरीको प्रतिक्षा पछि जब साँझ ६ बजेर ४० मिनेट गयो,...

पर्वत महोत्सवमा प्रस्तुती दिने हरेक दिनका चर्चित कलाकारहरु

पर्वत, ८ पुस : पर्वत जिल्लाको औद्योगिक विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजित आठौ पर्वत महोत्सव भोलीदेखि शुरु हुँदै छ । एघार दिनसम्म संचालन हुने महोत्सवमा हरेक दिन फरक फरक चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको...

पर्वतमा अहिलेसम्मकै धेरै पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता

पर्वत, ७ पुस : पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सवमा खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको हो ।...

कुश्मामा आयोजित दशै विशेष लाईभ कन्सर्टको तयारी तीब्र

पर्वत-पर्वतको कुश्मा बजार स्थित बान्द्रेबेणी चौरमा बृहत लाइभ कन्सर्ट हुने भएको छ । शिवालय युवा विकास मन्च कुश्माको आयोजनामा यहीँ असोज ११ गते कन्सर्ट आयोजना हुन लागेको हो । उक्त कन्सर्टको बारेमा बिहीबार कुश्मामा पत्रकार...

फलेवास देविस्थानमा भाद्र ६–७ गते दोश्रो बृहत् तीज मेला हुने

पर्वत –पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा आगामी भाद्र ६ र ७ गते “दोस्रो बृहत् तीज मेला–२०८२” भव्य रुपमा आयोजना हुने भएको छ। नव प्रतिमा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको...

कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक

पर्वत –  लोकगायक, गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक प्रमोद खरेलको स्वरमा ल्याएका हुन् । यस अगाडि खरेलसँगको सहकार्यमा पन्तले थुप्रै हिट...

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको २०औं साधारण सभा सम्पन्न

पर्वत : देशभरका श्रष्टा तथा लोक तथा दोहोरी कलाकारको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल पर्वत शाखाको २०औं साधारण सभा एवम् श्रष्टा तथा कलाकार सम्मान कार्यक्रम शनिवार पर्वत कुश्मामा सम्पन्न भएको...

दक्षिण कोरियामा नेपाली कथानक चलचित्र ‘महाजात्रा’ भव्य प्रदर्शन हुँदै

कमला केसी/दक्षिण कोरिया नेपाली कथानक चलचित्र महाजात्रा दक्षिण कोरियामा भव्य प्रदर्शन हुने भएको छ । बागमती प्रदेश एकता समाजको सहकार्य तथा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली...