समाज
जन्मदिनको अवसरमा फलेवास प्रहरी चौकीलाई अत्याधुनिक एल–सेफसहितको टेबल प्रदान .
रामचन्द्र भुसाल फलेवास – पर्वतको फलेवास नगरपालिका–६, देवीस्थानस्थित फलेवास प्रहरी चौकीलाई अत्याधुनिक एल–सेफसहितको आकर्षक टेबल प्रदान गरिएको छ। देवीस्थान निवासी संजिला मल्ल र रोनिश मल्लले आफ्नो जन्मदिनको अवसर पारेर प्रहरी चौकीलाई एक थान अत्याधुनिक एल–सेफसहितको टेबल...
तलब भत्ता सामाजिक कार्यमा खर्चिदै वडाध्यक्ष तिवारी, शैक्षिक सामाग्री वितरण, गरिब तथा विपन्नलाई सहयोग
पर्वत – स्थानीय तहका जनप्रतिनिधिमाथि सेवा–सुविधा खर्चका विषयमा प्रश्न उठिरहेका बेला फलेवास नगरपालिका–४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफूले पाउने सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । शुक्रवार आयोजित कार्यक्रममा तिवारीले वडाका विभिन्न कार्यालयमा कार्यरत...
नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी
भेटेरिनरी क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार काठमाडौं – विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल गरेको जनाएको छ। भ्रमणका क्रममा...
कुश्मा नगरपालिकाद्धारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण
पर्वत- मनसुनजन्य विपद्का घटनामा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुश्मा नगरपालिकाले करिब साढे दुई लाख रुपैयाँ बराबरका विपद् उद्धार सामग्री सशस्त्र प्रहरी बल नेपाल नं.२५ गण हेडक्वार्टर चण्डिका पर्वतलाई हस्तान्तरण गरेको छ। नगरप्रमुख रामचन्द्र...
गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा गिरी
कुश्मा,पर्वत असार१७ गते । पर्वत जिल्लाको प्रसिद्ध गुप्तेश्वर गुफाको संरक्षण, प्रवद्र्धन तथा व्यवस्थापनमा सक्रिय गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको हालै सम्पन्न २४ औं साधारणसभा तथा अधिवेशनले...










