समाज

पर्वतमा लागु औषध सेवन कर्ताहरु बढ्दै, अनुगमन बढाउन सुझाव 

पर्वत, ६ असार :  पर्वतमा लागु औषध सेवन कर्ताहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पाईएको छ । विशेषगरी विद्यालय तहका किशोर तथा युवाहरुले लुकिछिपि लागु औषधको प्रयोग गर्ने गरेको गुनासो चुलिएको छ । लागुऔषध दुरुपयोग...

जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न

पर्वत – पर्वतको जलजला गाउँपालिकामा न्यायिक समितिबाट हुने सेवालाई प्रभाबकारी बनाउन विभिन्न सामुदायिक संस्थामा आबद्ध नागरिकहरूलाई कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रवार गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा क्रियाशील आमा...

पूर्णेश्वर भुतपुर्व विद्यार्थी समाजकाे आयोजनामा निशुल्क याेग शिविर सम्पन्न

कुश्मा- जिल्लाकै अग्रणी भूतपूर्व विद्यार्थी समाजकाे रुपमा परिचित पूर्णेश्वर भूतपुर्व विद्यार्थी समाजकाे आयाेजनामा २०८३ जेठ २४ गते देखि सञ्चालन भएको निशुल्क याेग शिविर अाज एक समाराेहबिच कुश्मा -१० का वडा अध्यक्ष रामचन्द्र सुवेदीको प्रमुख...

बौद्धिक अपाङ्गता सम्वन्धि क्षमता विकास तालिम सम्पन्न 

पर्वत– बौद्धिक अपाङ्गता भएकाहरुको क्षमता विकास गर्नका लागि कुश्मामा एक दिने बौद्धिक अपाङ्गता सम्वन्धि क्षमता विकास तालिम सम्पन्न भएको छ । बौद्धिक अपाङ्गताका अभिभावक संघ पर्वतको आयोजना, नेपाल सरकार तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको...

फलेवासका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको बिदाई कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवास नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको सरुवा भएको छ । विगत साढे सात महिना पहिलेबाट फलेवासमा कार्यरत रहेका ज्ञवालिको स्याङ्जाको वालिङ नगरपालिकामा सरुवा भएको हो । सरुवा भएर वालिङ...

पर्वतमा एक करोड लागतमा भण्डारा सेवा केन्द्र सञ्चालन, तीर्थयात्रीलाई सहज

पर्वत– पर्वतमा करीव एक करोड लागतमा तीर्थयात्रीलाई लक्षित गरी भण्डारा सेवा केन्द्र सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका वडा ४ स्थित गुप्तेश्वर गुफा परिसरमा दुर्गानाथ पशुपति भण्डारा सेवा केन्द्रले तीर्थयात्रीलाई निःशुल्क भोजन सहित बस्ने...

बागलुङको जैमिनिमा कफि र बेकरीका परीकार बनाउने तालिम सञ्चालन

रामचन्द्र भुसाल फलेवास –  बागलुङको जैमिनि नगरपालिका एक कुश्मिसेरामा कफि तथा बेकरीका परिकार बनाउने तालिम सञ्चालन भएको छ । जैमिनि नगरपालिकाको आयोजना र धौलागिरी प्राविधिक शिक्षालय मुस्ताङ लेतेको साझेदारीमा तलिम सञ्चालन भएको हो । गत चैत्र...

साहसी मायाको समाज रुपान्तरणको कथा

लेखक : राजकुमार निरञ्जन हरेक युगले जन्माएका छन कयौँ मायाहरुलाई । माया नाम लिएर जन्मिनु फेरि आफैमा मायालु हुनु चाहिँ होईन । मायालु हुन पनि त संघर्ष , साहस र समर्पण चाहिन्छ । हुन त...

वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि...

फलेवासको कुर्घामा सार्वजनीक सुनुवाई तथा अन्तरकृया कार्यक्रम सम्पन्न

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका वडा नम्बर १० कुर्घामा सार्वजनीक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाको आयोजनामा शुक्रबार वडाकार्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाको सेवाप्रवाहलाई पारदर्शी...