पर्वत – ‘कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसाको अन्तय लैङ्गिक हिंसा र दुव्र्यवहारःछैन् हामीलाई स्वीकार भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
लैङ्गिक हिंसाको विरुद्धको १६ दिने...
‘आफैँलाई विश्वास गरे अपांगताले रोक्दैन’ : भन्छन् पर्वतका फरक क्षमता भएकाहरु
संजय रेग्मी
पर्वत : सोमबार देशभर २७ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै छ। दिवसका अवसरमा धेरै कार्याक्रमहरू पनि भए तर पनि अपांगता भएका नागरिकलाई हेर्ने नजरमा अझै पनि आशातित प्रगति हुन सकिरहेको छैन। अपांगता भएकाले...
घर वरिपरिका रुखहरु धमाधम काट्दै कुश्मा नगरपालिका
पर्वत — बस्ती वरपर ठूल्ठूला रूख र झाडीले ढाकिएपछि वन्यजन्तु र प्राकृतिक विपत्तिको जोखिम बढेको भन्दै कुश्मा नगरपालिकाले त्यस्ता रूख काट्न सुरु गरेको छ ।
नगरभित्रका हरेक बस्तीदेखि २५ मिटर दूरीका रूख काट्ने नगर कार्यपालिकाको गत...
‘अपाङगता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवस’
काठमाडौं : सरकारी कानुन र पुर्वाधार अपाङमैत्री हुनुपर्ने आफुहरुको मागमा राज्यले उदासिनता देखाएको तथा अपाङगमैत्री समाजको निर्माणमा सरकार चुकेको आरोप अपाङगता भएका ब्यक्तिहरुले लगाएका छन् ।
सरकारका सबै संरचनामा आफुहरुलाई समेट्नुपर्ने र अपाङगता सम्बन्धी कानुनलाई...
आमा बितिन्, बुवाले हेर्दैनन
जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२ का पल्टु यादवका छोराछोरीको बिच्चली भएको छ। १० वर्षअघि वैदेशिक रोजगारीका लागि ओमन गएका पल्टुले छोरोछारीलाई बेवास्ता गरेका छन्। उनकी श्रीमती सीतादेवीले तीन वर्षअघि विष पिएर आत्महत्या गरेकी थिइन्। उनी...
देश बनाउने काम तीन तहका सरकारको हो – अध्यक्ष तिमिल्सिना
सिन्धुपाल्चोक- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध...
बलात्कारको आरोपमा एक भारतीय नागरिक पक्राउ
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल फलेवासमै बसोबास गर्दै आइरहेका २२...
चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको परिवारलाई राहत प्रदान
दमौली, १६ मङ्सिर ः चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको परिवारलाई राहत प्रदान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज बिहान मृतकको घरमा पुगी मृतकका मामा हुमबहादुर...
सरकारले देशलाई धार्मिक युद्धमा धकेल्दै छः राप्रपा प्रजातान्त्रिक
१४ मंसिर, काठमाडौं । राप्रपा (प्रजातान्त्रिक) ले देशलाई धार्मिक तथा सांस्कृतिक युद्धतर्फ धकेल्न सरकार उद्यत् रहेको टिप्पणी गरेको छ ।
जलवायु परिवर्तनको एजेण्डा देखाएर सरकारले कि्रश्चियनको सम्मेलन गरेको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले ध्यानाकर्षण भएको जनाएको छ...