समाज

तेह्र वर्षिया बालिकालाई यस्तो गर्न लाग्दा पक्राउ परे पर्वतको चित्रेका यि युवा

पर्वत– गाउँकै १३ बर्षिया बालिकालाई बलात्कार प्रयास गर्ने एक युवा पर्वत प्रहरीद्धारा पक्राउ परेका छन । पर्वतको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपालीलाई बालिका बलात्कारको प्रयास गरेको कसुर अभियोगमा...

जलजलाको लेखफाँटमा धनधान्याचल ज्ञान महायज्ञ शुरु

पर्वत, २ पुष । जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले सोमबार देखि शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञ सुरु भएको छ । पुष १२ गतेसम्म सञ्चालन हुने...

मनकारी गाउँलेहरु, चन्दा संकलन गरी मोदी गाउँपालिकाको भवनका लागि जग्गा खरिद

पर्वत — हरेक विकास निर्माण र पूर्वाधारका काम सरकारले गर्छ । सर्वसाधारण घरको शौचालय बनाउन र आँगनको खाडल पुर्न पनि सरकारकै मुख ताक्ने चलन अझै छ । त्यो संस्कार तोड्दै मोदी गाउँपालिकावासीले भने स्थानीय सरकारका लागि आफैं...

अस्पतालको शैयामा छटपटाईरहेका पर्वतको ठूलीपोखरीका यि मृगौलापिडित युवालाई उपचारका लागि सहयोग गरौ

पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् ।कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।घरको आर्थिक अवस्था कमजोर...

जिल्ला अस्पताल पर्वतको सरसफाई प्रहरीले गर्ने

पर्वत । समूदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वत प्रहरीले अस्पतालहरुको सरसफाइ गर्ने भएको छ । शनिवार जिल्ला प्रहरी कार्यालयमा भएको सरोकारवालाहरुको बैठकमा प्रहरीले अस्पतालको मासिक रुपमा सरसफाई अभियान चलाउने निर्णय भएको हो । अवदेखि जिल्ला अस्पतालमा महिनाको...

मिनी ट्रक दुर्घटनामा १८ को मृत्यु, १६ घाइते [अपडेट]

नुवाकोट — दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित...

सिडीयो ढकालको सकारात्मक काम, ५६ वर्षमा नागरिकता पाउँदा मुडिकुवाकी अपांग नेत्रकुरमारी दंग

पर्वत– परिवारका सदस्यहरुको अपहेलनाका कारण नागरिकता समेत पाउन नसकेकी अपांग नेत्रकुमारी कुवँर जिल्ला प्रशासन कार्यालयमा बिहीबार निक्कै दंग पर्दैर्थिन । आफुँले जन्मदिएकी छोरीले समेत नचिन्दा नागरिकताबाट बञ्चित भएकी नेत्रकुमारीलाई प्रमुख जिल्ला अधिकारी...

यसरी निर्माण हुँदै छ पर्वतको ठानामौलामा एकीकृत नमुना बस्ती

पर्वत– भुकम्पका कारण जोखिममा परेको पर्वतको फलेवास नगरपालिका वडा न ८ ठानामौला स्थित अर्चलेको दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गर्न थालिएको छ । सोहि वडाको छतिवन टारीमा स्थानान्तरण गर्नेगरी एकिकृत बस्ती निर्माण शुरु...

पर्वतमा बृहद एघारौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आयोजना

पर्वत– महिलाहरुको क्षमता र प्रतिभा उजागर गर्दै हरेक तहमा महिलाहरुको समान सहभागिता बढाउने उद्धेश्यले पर्वतमा एघारौ महिला महोत्सव आयोजना गरिएको छ । सदरमुकाम कुश्माबजारमा महिलाहरुको मात्रै व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहिनी पर्वतले गण्डकी प्रदेश...

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणा सिफारिश

काठमाडौँ –  प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो । न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका...