जलजलामा घुम्ती शिविर जारी,पाँचौ दिनसम्म ५ लाख भन्दा वढी राजश्व संकलन
पुस- पर्वतको उत्तरी जलजला गाउँपालिकामा सञ्चालित सम्पत्ति तथा भूमिकर संकलन शिविरको पाँचौ दिन सम्म पाँचलाख ३० हजार एक सय २१ रुपियाँ राजश्व संकलन भएको छ ।
गाउँपालिकाका १,२,३ र ४ वडामा सम्पन्न शिविरमा ७ सय ४९...
फलेवासले मुलुकमै नमुना कामहरु अघि बढाएको छ ः नगरप्रमुख शर्मा
फलेवास–पर्वतको फलेवासमा बृहत खेलकुद,साँस्कृतिक एवम् कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ । ‘राष्ट्रिय गौरव तथा स्वास्थ्य नागरिकका लागि खेलकुद र सभ्य समाजको निर्माण’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
यूनाईटेड स्पोर्ट्स...
पर्वत – आफुले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवा सुविधा वापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रवार फेरी अर्को सहयोग हस्तान्तरण गर्नुभएको छ ।
नगर प्रमुख जोशीले...
कुश्माबजारबासीले यसरी सडकमै थुपारे फोहोर, नगरपालिकालाई फर्साद
पर्वत/विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर उठ्न नसकेपछि बजारबासीले फोहोर थुपारेर मुख्य सडक अबरुद्ध पारेका छन ।
संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाईदा कुश्माबजार दिन प्रतिदिन
दुर्गन्धित बन्दै गएपछि बजारबासीले सडकमै फोहोर थुपारेर...
सोह्र दिनदेखि कहाँ गए पर्वतको खुर्कोटका यि युवा, खोजीका लागि परिवारको अपिल
पर्वत : पर्वतको पाङ्गका एक २३ बर्षिय युवा काठमाण्डौको सतुङ्गलबाट १६ दिन देखि बेपत्ता भएका छन । पर्बत जिल्लाको कुश्मा नगरपालिका,वार्ड न २ खुर्कोट घर भएका २३ बर्षिय सिद्धार्थ पौडेल मंसिर २६...
पाखापानीमा सामूदायिक स्वास्थ्य ईकाइ स्थापना
पर्वत- पर्वतको महाशिला गाउँपालिका–४ पाखापानी स्थित वाइकाटमा सामूदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको छ । स्वास्थ्यचौकीको पहुँचबाट टाढा रहेका करिव ५ सय घर परिवारलाई सेवा दिने गरि सामूदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको हो ।...
चन्द्रेश्वर शिवालयमा सञ्चालित महायज्ञमा करिब चालीस रुपैयाँ लाख संकलन
पर्वत– जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालय मन्दिरमा सञ्चालित शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको दसौ दिन बुधबारसम्म करिब चालीस लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
पुष २ गतेदेखि सुरु भएको ज्ञानमहायज्ञमा...
आजदेखि बन्द हुने पोखरा–बागलुङ सडकको बिकल्पमा यो रुटको प्रयोग गर्न सकिन्छ
छ घण्टा कुर्नुभन्दा यो मार्गहुँदै जानु उचित
पर्वत– सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आज देखि दैनिक ६ घण्टा बन्द गरिँदै छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत...
पुस १३ गते थापाठानामा घुम्ती शिविर संचालन गर्दै पर्वत प्रशासन
पर्वत– नागरिकताको प्रमाणपत्र लिन असहज भएकाहरुको लागि शिविर चलाएर नागरिकताको प्रमाणपत्र प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले फलेवास नागरपालिकामा पनि शिविर संचालन गर्ने भएको छ । अपांगता भएकाहरु तथा बृद्ध अवस्थामा...
परिवारले हेँला गरेर बृद्धाश्रममा बस्न बाध्य आमाहरु यसरी विताउँछन् दिन !
पर्वत – बागलुङको बलेवाकी मानकुमारी पौडेल मोदीवेणीमा बस्न थालेको तीन दशक नाघिसक्यो । बागलुङकै लक्ष्मी पौडेल पनि १८ वर्षदेखि मोदीवेणीमा बस्दैआएकी छन् ।
पर्वतको फलेवास–३ की खगेश्वरी गौतम यहाँ बस्न थालेको ३३ वर्ष पुग्यो ।पौडेल र खगेश्वरीजस्ता समय...