समाज

पञ्चासेमा एसियाकै दोस्रो सुदामा राधाकृष्ण मन्दिर निर्माण शुरु, नगरप्रमुख जोशीले गरे शिलन्यास

पर्वत / प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा सुदामा र राधाकृष्णको मन्दिर निर्माण शुरु भएको छ ।पर्वत को कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले स्थित पञ्चासे भजनकृतन मण्डलीले ५० लाख रुपैयाको लागतमा...

तीन सातादेखि कुश्माबजारको फोहोर उठ्न सकेन, जग्गा व्यवस्थापनमा नगरपालिका असफल, बजारवासी आक्रोसित

पर्वत– विगत तीन सातादेखि पर्वत सदरमुकाम कुश्माबजारको फोहोर उठ्न सकेको छैन । संकलित फोहोर फाल्ने स्थानको अभावमा फोहोर नउठाईदा कुश्माबजार दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको छ । लामो...

पर्वतको बर्राचौरका बालक प्रयास कुँवरको हत्यामा संलग्न सार्की जेल चलान

पर्वत०ः गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कँुवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ । ...

मनकारी अध्यक्ष रामकृष्ण, चन्द्रेश्वर शिवालयलाई एक लाख बढी सहयोग

पर्वत– जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । पुष २ गतेदेखि सुरु भएको शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल...

यात्रा गर्दा ध्यान दिनुहोला ! यस्तो छ पोखरा–बागलुङ सडकको पर्वत खण्ड बन्द हुने समयतालिका

पर्वत–सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पौष १२ गते बिहीबार देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोला देखि...

पुराना कम्युनिष्ट कार्यकर्ता गिरीको श्रद्धाञ्जली सभा सम्पन्न

अबको युग आर्थिक समृद्धि र विकासको – सुवेदी पर्वत – नेपाल कम्युनिष्ट पार्टीका पुराना कार्यकर्ता गोपाल गिरी निधन भएको नवौ पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली तथा स्मृति सभा सम्पन्न भएको छ । सोमवार...

डिस होमद्वारा इन्टरनेट सेवा प्रदान गर्ने तयारी

पर्वत – नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा...

पर्वतका सिडीओ ढकालको अर्को नमुना काम : पचास वर्षिया हिंसापिडित महिलालाई दिलाए नागरिकता

पर्वत /उमेर ५० बर्ष पुगि सक्यो तर अहिले सम्म नागरिकता पाएकी थिइनन उनले । नागरिकता माग्दा समेत सौता र सौतेनी छोरीले अहिले सम्म बनाइदिएनन । नागरिकता कै अभाबमा बिद्यवा भत्ता समेत पाउन नसकेकी रुपा पौडेल...

दाङ बस दुर्घटना: २२ जनाको मृत्यु, १५ घाईते (अपडेट सहित)

दाङ- राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। सल्यान कपुरकोटको बनसपति उद्यान केन्द्र अवलोकन पछि फर्किएको दाङ घोराहीको कृष्णसेन इच्छुक स्मृति बहुप्राबिधिक...

पर्वतका सफल युवा व्यवसायी अधिकारीको निधन

पर्वत । पर्वतको कुश्माका एक सफल युवा व्यवसायी चित्रबहादुर अधिकारी ‘गोपल’को उपचारको क्रममा निधन भएको छ । घाँटीमा समस्या आएपछि उहाँ उपचारमा जानुभएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार अधिकारीलाई घाँटीमा टिवीको गम्भिर...