समाज

कस्तो होला आजको मौसम ?

काठमाडौं – बिहीबार पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम छ । पश्चिमी वायुको असरले पश्चिमको मौसम भने सामान्यतया बदली नै हुनेछ भने पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्को अनुमान छ । हिमाली...

जन्तीको गाडीे दुर्घटनामा छ जनाको मृत्यु

दाङ, २७ मङ्सिर  ः चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति...

गण्डकी प्रदेशको पर्यटकीय पहिचानका लागि कार्यशाला

पोखरा- : नेपाल पर्यटन बोर्ड पोखराको आयोजनामा गण्डकी प्रदेशको विशिष्ट पर्यटकीय पहिचान सम्बन्धमा छलफल गर्ने लक्ष्यका साथ सरोकारवाला सहितको उपस्थितिमा एक दिवसीय कार्यशाला पोखरामा शुरु भएको छ । कार्यशालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र...

गाेरखाकाे एेतिहासिक धार्मिक महत्त्व बाेकेकाे झ्याल्ला भूमे मन्दिरको पुनःनिर्माण तथा विस्तार शुरु ।।

माधब पराजुली गाेरखा – गाेरखाकाे अजिरकाेट गाउँपालिका वडा नं. ४ स्थित एेतिहासिक धार्मिक महत्त्व बाेकेकाे झ्याल्ला भूमे मन्दिरको पुनःनिर्माण तथा विस्तार थालिएको छ । २०७२ सालकाे महाभुकम्पमा परि ध्वस्त बनेकाे यश क्षत्रकाे प्रसिद्ध मन्दिरकाे...

७ वर्षीया बालिका बलात्कार गर्दै गरेका ६ जना घटनास्थलबाटै पक्राउ

काठमाडौं –रूपन्देहीको देवदहमा ७ वर्षकी बालिका बलात्कृत भएकी छन् । शुक्रबार साँझ ती बालिका बलात्कृत भएकी हुन् । बालिका बलात्कारीहरु भने रंगेहात पक्राउ परेका छन् । बालिकालाई युवाहरूले लछारपछार गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...

पैसा नदिएको झोकमा पुलबाट कालीगण्डकीमा हाम फालेकी पर्वतकी यूवतीको शव मिर्मिमा

पर्वत : पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक यूवतीको शव स्याङजाको मिर्मीमा फेला परेको छ । मंसिर ९ गते देखि बेपत्ता १७ वर्षिया मेनुका श्रेष्ठको शव कालिगण्डकी जलविद्युत आयोजनाको ड्याममा फेला परेको हो ।...

पर्वतको धाईरिङ्गमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाईते

पर्वत १९ मंसिर ः पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्ग स्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाईते हुनुभएको छ । स्थानीय ४० वर्षिय लक्ष्मी जैसी मंगलवार दिउँसो बाँदरको आक्रमणबाट घाईते हुनुभएको हो ।...

अब डुंगा चढ्न फेवाताल जानु पर्दैन, पर्वतकै पातीचौरमा डुंगा चढेर सरर…..

पर्वत–डुंगा चढ्न र हेर्न पोखराको फेवातालमा जानेहरुका लागि खुसीको खबर । अब पर्वतको पातीचौरमै डुंगा चढेर यात्रा गर्न पाईने भएको छ । पर्वतको मोदी गाउँपालिका स्थित पातीचौरमा आयोजना गरिएको बालाचतुर्दशी मेलाको अवसरमा मोदीखोलामा डुंगा चढ्ने...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ भन्छन् : पाँच वर्षभित्र गण्डकी प्रदेश कृषिमा आत्मनिर्भर बनाउँछौ

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्रमा प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन कार्यविधिका सम्बन्धमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशसभा सदस्यका लागि...

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कुश्मामा विस्तार

पर्वत –रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतमा पनि आप्mनो शाखा बिस्तार गरेको छ । रिबन र केक काटेर शाखाको उद्घाटनसंगै कुश्माको धनेश्वरचोकबाट कम्पनीको कारोबार पनि औपचारिक रुपमा शुरुवात भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सका नायव...