साहित्य

माधुरी सहित्य प्रतिष्ठानद्धारा पत्रकार के.सी सहित सात जनालाई पुरस्कार

पर्वत : माधुरी साहित्य प्रतिष्ठान नेपाल पर्वतले लाल्टिन मिडियाकी प्रबन्धक सङ्गीता केसी सहित विभिन्न विधामा योगदान पु¥याएका ७ जना व्यक्तिलाई पुरस्कृत गरेको छ । उनीहरूलाई सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत...

खबरदार

खवरदार ! मेरी आमाको अस्मिता माथी धावा बोल्नेहरू, मेरी आमाका अंगहरू छुदै नाका खोल्नेहरू हे देशभक्त विरहरु हो, आमाको चीत्कार सुनेनौ, दासहरू नेपाली आमालाई छुने आंट गर्दैछन्, विना अनुमति मेरो सिमा मिच्ने छांट गर्दैछन्, भूगोल ले सानै छौ आफ्नै, पाखुरीको, पौरखले खांदैछौं आफ्नै संसारमा बांच्छौं, आफ्नै खुशीमा नाच्छौं, तिमीहरू...

जय झोले वाद

जीवन बिक्रम उच्चै असंख्य जिम्मेवारीको काध पाटिने गरि झोला बोक्ने झोले हु म मेरो बुवा आमा प्रति कर्तव्यको झोला बोक्ने झोले हु म मेरो श्रीमती प्रति सौभाग्यताको झोला बोक्ने झोले हु म मेरो छोराछोरीलाई सुखद भबिस्यको झोला बोक्ने झोले हु म मेरो दिदीबहिनी...

पर्वत : तपस्याको थलो

डा. अनिता श्रेष्ठ  पाङको चौरमा हाँसेकी थिइन् पार्वती, निशब्द खेलाइ रहेकी सपनाहरूको झुल्का। शिव प्राप्तिको चाहनाले, गुप्तेश्वरको गर्भगुफामा चलेको थियो एक मौन तपस्या। कुशमामा चिनिएको छ एक दिव्य चिन्ह, जहाँ जन्मिएको हो कुश—ऋषिहरूको पूजा, कर्म र योगको प्रतिक। त्यसैले त उर्जा यहाँ उच्च...

र पो तिहार आए जस्तै लाग्थ्यो ……..!!

                                                                   ...

भोलीदेखि पर्वतमा ‘एक चिहान’ नाटक प्रदर्शन हुँदै

पर्वत- वर्षौँ पहिले नाटकको सामान्य स्वाद पाएको पर्वत जिल्लामा पहिलो पटक ‘एक चिहान’ प्रदर्शन गर्न लागिएको छ । ०५२/५३ सालतिर नाटक मञ्चनका केही अभ्यासहरू भएको भए पनि त्यसयता भने जिल्लामा नाटकको अभ्यास भएको छैन...

आज २१०‍औँ भानुजयन्ती, गण्डकीमा सार्वजनिक बिदा

काठमाडौं : असार २९, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी बुधबार २१०औँ भानुजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९...

बजेट आऊने दिन

                                                                   ...

‘धौलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठी सम्पन्न

पर्वत : पर्वत साहित्य सङ्गम र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा ‘धौलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठी सम्पन्न भएको छ। साबिकको धौलागिरिका चार जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा कविता लेख्ने...

कविता- पाठ सिकौं र भविष्य सुधारौं

                                                                   ...