खेलकुद
फलेवासमा जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न, कालीगण्डकीले चुम्यो उपाधि
पर्वत– स्क्राबल क्लव पर्वत र माझीगाउँ आधारभूत विद्यालय फलेवासको संयुक्त आयोजनामा आयोजित छैठौं जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका १० विद्यालयका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा कालीगण्डकी एकेडेमीले लगातार...
कुश्मामा भोलीदेखि एक लाख राशिको दोस्रो जेसीज कप – सेभेन ए साइड – २७ टोली भिड्दै
पर्वत : पर्वत जेसीजको आयोजनामा हुन लागेको दोस्रो पर्वत जेसीज कप सेभेन ए साइड फुटबल प्रतियोगितामा २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। साउन २८ देखि ३१ गतेसम्म पर्वत सदरमुकाम कुश्मास्थित बडागाउँचौर खेल मैदानमा आयोजना हुन...
पर्वतमा गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता शुरु
पर्वत– पर्वतमा गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद बिकास समिति पर्वतको आयोजनामा दुईदिनसम्म संचालन हुने प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर...
पर्वतमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने, तयारी तीब्र
पर्वत १२ असार : गण्डकी प्रदेशका ११ जिल्लाका उत्कृष्ट ब्याडमिन्टन खेलाडीहरू सहभागी हुने गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता पर्वतमा आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद...
पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
पर्वत – चैते दशैंको अवसरमा पर्वतको कुश्मामा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। मोदीकाली ब्याडमिन्टन संघ कुश्माको आयोजनामा तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा प्रतियोगिता चैत १२ गतेदेखि ३ दिनसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार...
पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
पर्वत, ९ पुस : पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलवारदेखि सदरमुकामक कुश्माबजार स्थित बडागाउँ खेल मैदानमा शुरु भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा शुरु भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कराँते...
पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ८ गतेदेखि हुने – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरिँदै
पर्वत–ः पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको शुक्रवार सम्पन्न बैठकले रनिङ्ग शिल्ड प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने निर्णय...










