खेलकुद

नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय सिरिज

काठमाडौं : युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा नेपालले जित हासिल गरेको छ।  दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई चार विकेटले पराजित गरेको हो। यो जितसँगै नेपालले सिरिज २-१ ले जितेको हो। नेपालको...

खेलले व्यक्तिलाई अनुशासित, गतिशील र सिर्जनशील बनाउँछ ः प्रमुख पौडेल

पर्वत, – जिल्ला ह्याण्डबल संघ पर्वतको प्रथम साधारणसभा कुश्मामा सम्पन्न भएको छ । ह्याण्डबल खेलको माध्यमबाट जिल्लाको खेल क्षेत्रलाई अघि बढाउने उद्देश्यले स्थापना भएको जिल्ला ह्याण्डबल संघको साधारणसभाले पुनः राजेन्द्र पहाडीको अध्यक्षतामा नयाँ जिल्ला...

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल ट्रायलका लागि आज बेल्जियम जाने

काठमाडौँ : यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका...

शहिद ए डिभिजन लिगमा आज तीन खेल हुँदै

१६ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो २ बजेर...

पशुपति देखि पञ्चासे सम्म राष्ट्रिय स्तरको हाफ म्याराथन आयोजना गरिने

पर्वत /पर्यटकीय गन्तब्यमा सुचीकृत पञ्चासेमा पर्यटन प्रर्बद्धन गर्न मंसिर २० गते राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जाठाँटी स्थित पशुपति उच्चमाबिले स्वर्ण महोत्सबको अवसर पारेर बिद्यालयबाट...

कार्डिफ सिटी रेलिगेसन जोनबाट माथि उक्लियो, उल्भरह्याम्टन पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा कार्डिफ सिटी विजयी भएको छ । उल्भरह्याम्पटनलाई २–१ ले पराजित गरेको कार्डिफ सिटी रेलिगेसन जोनबाटसमेत माथि उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा कार्टिफको जितमा आरोन गुनार्सन...