खेलकुद

पर्वतको फलेबासमा प्रथम मेयरकप शुरु

पर्वत / पर्वतको फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम शुक्रबार देखि फलेबासको माझीगाउँ चौर खेल मैदानमा तामझामका साथ शुरु भएको छ । खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर...

पर्वतको फलेवासमा आजदेखि प्रथम मेयरकप शुरु हुँदै

पर्वत-पर्वतको फलेवास नगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम संचालन हुने भएको छ । खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ आयोजना हुन...

आठौ राष्ट्रिय खेलकुद २०७५ को लागि पर्वत क्रिकेट टिमको बिदाई

पर्वत – प्रदेश ५ को विभिन्न ठाउँमा सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद २०७५ को लागि जिल्ला खेलकुद विकास समिति पर्वतले एक कार्यक्रमबीच क्रिकेट खेलाडीलाई विदाई गरेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष...

दिदीबहिनी कप महिला भलिबलको उपाधि एपिएफलाई

पर्वत : पर्वतमा भएको तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। लिग कम नक आउटको आधारमा बुधबार भएको फाइनल खेलमा न्यु डायमण्ड एकेडेमीलाई पराजित ...

पर्वतमा राष्ट्रिय भलिबलको रमाईलो, भोली शसस्त्र र न्यू डायमण्ड भिड्दै

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा जारी तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा शसस्त्र प्रहरी र न्यू डाएमण्ड एकेडेमी भिड्ने भएका छन् । लिग कम नक आउटको आधारमा भएको खेलमा शसस्त्र प्रहरीले नेपाल...

नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय सिरिज

काठमाडौं : युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा नेपालले जित हासिल गरेको छ।  दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई चार विकेटले पराजित गरेको हो। यो जितसँगै नेपालले सिरिज २-१ ले जितेको हो। नेपालको...

खेलले व्यक्तिलाई अनुशासित, गतिशील र सिर्जनशील बनाउँछ ः प्रमुख पौडेल

पर्वत, – जिल्ला ह्याण्डबल संघ पर्वतको प्रथम साधारणसभा कुश्मामा सम्पन्न भएको छ । ह्याण्डबल खेलको माध्यमबाट जिल्लाको खेल क्षेत्रलाई अघि बढाउने उद्देश्यले स्थापना भएको जिल्ला ह्याण्डबल संघको साधारणसभाले पुनः राजेन्द्र पहाडीको अध्यक्षतामा नयाँ जिल्ला...

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल ट्रायलका लागि आज बेल्जियम जाने

काठमाडौँ : यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका...

शहिद ए डिभिजन लिगमा आज तीन खेल हुँदै

१६ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो २ बजेर...

पशुपति देखि पञ्चासे सम्म राष्ट्रिय स्तरको हाफ म्याराथन आयोजना गरिने

पर्वत /पर्यटकीय गन्तब्यमा सुचीकृत पञ्चासेमा पर्यटन प्रर्बद्धन गर्न मंसिर २० गते राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जाठाँटी स्थित पशुपति उच्चमाबिले स्वर्ण महोत्सबको अवसर पारेर बिद्यालयबाट...