खेलकुद

सेना दिवसको अवसरमा पर्वतमा आयोजित मैत्रीपुर्ण भलिबलको ट्रफि पर्वत उद्योग बाणिज्य संघलाई

पर्वत– नेपाली सेनाको स्थापना दिवसको अवसरमा केबलजंग गुल्म गोदाम व्यारेक पर्वतले आयोजना गरेको मैत्रीपुर्ण भलिवल प्रतियोगिताको उपाधि पर्वत उद्योग बाणिज्य संघले हात पारेको छ । तीनवटा राष्ट्रसेवक सुरक्षा निकायको संयुक्त टोली र पर्वत जिल्लावासीहरुको नेतृत्व...

कुश्माको कालीगण्डकी एकेडेमीमा त्रिदिवसीय खेलकुद प्रतियोगिता सम्पन्न

पर्वत– जिल्लाको सदरमुकाम कुश्मास्थित कालीगण्डकी एकेडेमी आवासीय मा.वि.मा यही फागुन ७ गतेदखि सञ्चालन भएको त्रिदिवसीय खेलकुद प्रतियोगिता शुक्रवार गते सम्पन्न भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ मूल नारालाई आत्मसात् गर्दै आयोजना गरिएको...

पर्वतको महाशिला गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पर्बत-  महाशिला गाउँपालिकाको आयोजनामा शनिबारबाट प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । कृष्ण गोपाल गुरुङ स्मृति बालाकोट दह खेलमैदानमा आजबाट सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन् । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत...

पर्वत महोत्सवमा संचालित प्रदेश स्तरीय भलिवलको उपाधि गलकोटलाई

पर्वत– पर्वत महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तर पालिका भलिवल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ । गलकोट नगरपालिकाको तर्फवाट युनाईटेड स्र्पोर्टस क्लव, र बागलुङकै जैमिनि नगरपालिकाको तर्फवाट हिल साईड निर्माण सेवाबीच...

पर्वत महोत्सवमा भलिवल प्रतियोगिता जारी आज तीनवटा खेल, दौडको उपाधि आशिषलाई

पर्वत– पर्वतको कुश्मामा भैरहेको पर्वत महोत्सवमा आयोजित भलिवल प्रतियोगितामा चार वटा समूहका बिच प्रतिस्पर्धा भएको छ । अन्तर नगर स्तरिय भलिवल प्रतियोगितामा आज फलेवास नगरपालिका र जलजला गाउँपालिका बिच भएको खेलमा जलजला गाउँपालिका बिजयी...

महाशिला वार्ड अध्यक्ष कप-२०७६ भव्य रुपमा सम्पन्न

पर्वत- पर्वतको महाशिला ६ फलामखानीमा महाशिला वार्ड अध्यक्ष कप- २०७६ भव्य रुपमा सम्पन्न भएको छ । “खेल संगै बिकास निर्माणमा युवाहरुको एकता, समृद्ध महाशिला हाम्रो प्रतिबद्धता” भन्ने नारासंगै माघे सक्रान्तिको अवसरमा वार्ड कार्यालय महाशिला ६ फलामखानीको...

पर्वतको फलामखानीमा महाशिला अध्यक्ष कप -२०७६ संचालन हुँदै

महाशिला – “खेल संगै बिकास निर्माणमा युवाहरुको एकता, समृद्ध महाशिला हाम्रो प्रतिबद्धता” भन्ने नारासंगै पर्वतको महाशिला गाउँपालिका वार्ड नं.६ फालमखानीमा महाशिला अध्यक्ष कप २०७६ संचालन हुने भएको छ । ६ नं. वार्ड कार्यालयको आयोजनामा माघे...

भुटानलाई २-१ ले हराउँदै नेपालले जित्याे साग फुटबलकाे स्वर्ण पदक

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो । योसँगै नेपालले जारी...

‘१३ औँ साग ऐतिहासिकरुपमा सफल, खेलाडी र आयोजकलाई प्रधानमन्त्रीको बधाई’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताले यस क्षेत्रका राष्ट्रबीच मित्रता अझै बढाएको बताएका छन्। १३ औँ सागको दशरथ रंगशालामा भइरहेको समापन समारोहलाई सरकारी निवास बालुवाटारबाट भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै...

चेलीले चम्काएको साग

काठमाडौं –  एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने...