खेलकुद
मोदीमा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप भलिवलको उपाधि पर्वतको विहादीलाई
पर्वत – राष्ट्रिय सभा अध्यक्ष कप अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधि पर्वतको विहादी गाउँपालिकाले हात पारेको छ । पर्वतकै मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा आयोजित तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगितामा फलेवासलाई लगातार २ सेटमा...
कुश्मा नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु
पर्वत- पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले अग्रता लिएको छ। आइतबारदेखखि सुरु भएको प्रतियोगिता अन्तर्गत पहिलो दिनमा फाइनल भएका चार वटा बिधाबाट नारायण मा.वि.ले दुई...
कुश्मामा भोलीदेखि शुरु हुने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा
पर्वत- पर्वतको कुश्मा नगरपालिकामा स्थानीय तह रास्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको तयारी पुरा गरेको छ । शुक्रवार नगरपाािलकाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले प्रतियोगिताको भव्य...
मोदीमा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नवजागृत माविलाई
पर्वत- ‘विकास, अनुशासन र स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सञ्चालन भएको मोदी गाउपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नवजागृत माध्यमिक विद्यालयले हासिल गरेको छ । मोदी...
पर्वतको जलजलामा प्रथम ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु
पर्वत – जलजला गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जलजलाको वडानम्वर ४ स्थित मोहनचोकमा शुक्रबार देखि संचालित विद्यालयस्तरको खेलकुद प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद...
१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगीता २०७८ मा सफल हुने खेलाडी लाई पर्वतमा स्वागत
निर्मल पौडेल पर्वत/ १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगीतामा २०७८ मा सफल हुने पर्वतका खेलाडी लाई कुस्मामा स्वागत गरिएको छ। पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगीतामा सफल हुने खेलाडीहरु लाई शनिबार जिल्ला खेलकुद बिकास...









