खेलकुद

राष्ट्रिय सभा अध्यक्ष कपको उपाधि भुकदेउराली र राष्ट्रपति रनिङ्ग शिल्ड नवजागृतलाई

पर्वत-पर्वतमा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि मोदी गाउँपालिका वडा नं. १ भुकदेउरालीले हात पारेको छ । पर्वतको मोदी गाउँपालिकाको आयोजनामा मङ्सिर २० गतेदेखि संचालन भएको अन्तर वडा स्तरीय भलिवल प्रतियोगितामा वडा नं....

पर्वतको महाशिलामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने

पर्वत- पर्वतको महाशिला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर २८ गतेदेखि ३० गते सम्म वडा नं. ३ बालाकोटमा रहेको गोपाल स्मृति खेलमैदानमा आयोजना गरिएको हो । रनिङ्ग शिल्ड अन्तर्गत छात्र...

प्रधानमन्त्री कप महिला क्रिकेट ः पर्वतको टोली घोषणा

पर्वत- प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पर्वतको टोली घोषणा गरिएको छ । कृषा अखेलीको कप्तानीमा जिल्ला क्रिकेट संघ पर्वतले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो । कप्तान अखेलीसँगै शुशिला भट्टराई...

पर्वतको मोदीमा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

file picture पर्वत- पर्वतको मोदी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर २० गतेदेखि २४ गते सम्म वडा नं. ६ स्थित नवजागृत बहुमुखि क्याम्पस र सरस्वती मावि बाजुङको खेलमैदानमा आयोजना गरिएको...

पर्वतको जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पर्वत – पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति...

चारभन्ज्याङ युवा समाजले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न

पर्वत– बिजयदशमी तथा शुभ दिपवाली २०८० को पावन अबसर पारी चारभन्ज्याङ युवा समाज ठानामौला खाल्टेले आयोजना गरेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता भव्यताका साथ संम्पन्न भएको छ । कार्तिक १ देखि संचालन भएको भलिवल...

पर्वतको मोदीमा अन्तर वडा स्तरीय पुरुष र खुल्ला महिला भलिवल प्रतियोगिता हुँदै

पर्वत- पर्वतमा अन्तर वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ पर्वतको आयोजनामा यहि भदौ १९ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका...

पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु

पर्वत – पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा तेक्वान्दो हल बडगाउ मा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको उदघाटन...

मैत्रीपुणर् फुटबलमा पर्वत जेसीज विरुद्ध पत्रकार महासंघ हावी

पर्वत : जेसीज सप्ताह २०२३ को पाँचौ दिनमा बुधबार जेसीज र नेपाल पत्रकार महासंघ पर्वत शाखाबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । बिभिन्न कार्यक्रमहरु गरेर सप्ताहब्यापी रुपमा कार्यक्रमहरुको आयोजना गरेको जेसिजले पत्रकार र जेसीजकाबीच...

यूएई विरुद्ध ऐतिहाशिक जीत निकाल्दै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल...