खेलकुद

अमेरिकाबाट समाजसेवी बैकुण्ठ गिरीद्वारा युवाहरुलाई खेलकुदमा प्रोत्साहन

पर्वत- बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका समाजसेवी बैकुण्ठ गिरीले भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यले १८ वर्ष मुनिका खेलाडीहरुलाई आकर्षक जर्सी सेट प्रदान गर्नुभएको छ। दशैकाे अवसर पारेर स्थानीय गिरी समाजका...

बेसोस मार युवा क्लब स्पेनद्वारा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न

शिला पाण्डे /बार्सेलोना स्पेन विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा बेसोस मार युवा क्लब, स्पेनले “परिवर्तनको लागि मैत्रीपूर्ण खेल” भन्ने मूल नारासहित पहिलो पटक खुला पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। यस प्रतियोगिता स्पेनमा...

पर्वत जेसीज कप २०२५ को च्याम्पियन बन्यो होटल बेन्जु 

पर्वत– युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले पहिलोपटक जिल्लामै ठुलो पुरस्कार राशिको सभेन ए साईड फुटबलको च्याम्पियन होटल बेन्जु पर्वत बनेको छ । आइतवार विहान सम्पन्न फाईनल खेलमा गनी एफसि पोखरालाई ०–२ गोेलको...

पर्वतमा एक लाख राशिको सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु

पर्वत– युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजको आयोजनामा सेभेन ए साईड फुटबल प्रतियोगिता बिहीवारदेखि कुश्मामा शुरु भएको छ । आजदेखि तीन दिन सम्म संचालन हुने प्रतियोगिताको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन...

पर्वतमा आयोजित जेसीज कप सेभेन ए साईड फुटवलको तयारी पुरा, २६ टिम सहभागि हुने

पर्वत — युवाहरुको क्षमता र नेतृत्व विकसामा सक्रिय पर्वत जेसीजले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कुश्मा बजारमा भोली भदौ ५ देखि ७ गतेसम्म राष्ट्रियस्तरको खुला सेभेन ए...

पर्वतमा एक लाख पुरस्कार राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै

पर्वत– युवाहरुको क्षमता र व्यक्तित्व विकासमा सक्रिय रहँदै आएको पर्वत जेसीजको आयोजना पर्वतमा पहिलोपटक सवैभन्दा ठुलो पुरस्कार राशीको ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता हुने भएको छ । देशभरका जेसिज तथा गैर जेसिजहरुको लागि खुल्ला सेभेन...

खेलकुद विकास समितिका अध्यक्ष पुनलाई मोदीकाली ब्याडमिन्टन संघद्धारा बधाई तथा सम्मान

पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतका नवनियुक्त अध्यक्ष जंगबहादुर पुन बुद्ध सम्मानित हुनुभएको छ । पर्वत मोदीकाली व्याडमिन्टन संघले शनिवार एक कार्यक्रमको आयोजना गरी पुनलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै बधाई समेत ज्ञापन गरेको हो...

जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा पुन

पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा जंगबहादुर पुन बुद्ध मनोनित हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेका पुनलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको निर्णय अनुसार प्रदेश...

मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार महासंघ पर्वतलाई

पर्वत– पर्वत उद्योग वाणिज्य संघको ४२ औँ साधारणसभा तथा ४९ औं वार्षिकोत्सबको अबसरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ पर्वतले हात पारेको छ । पर्वत उद्योग बाणिज्य संघ र पत्रकार महासंघबीच भएको प्रतियोगितामा...

पर्वतमा सम्पन्न जिल्ला स्तरीय भलिबल छनौट खेलको उपाधि स्याङ्जालाई  

पर्वत, २४ माघ : पर्वतमा सम्पन्न अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ । बिहीवार सम्पन्न फाईनल खेलमा पर्वत भलिवल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट...