खेलकुद
कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु, नगरप्रमुख जोशीद्धारा उद्घाटन
पर्वत– कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु भएको छ । प्रतियोगिताको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख जोशीले स्वास्थ्यका लागि खेलकुद...
नवजागृत माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड
पर्वत : जिल्लाको मोदी गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड नवजागृत माध्यमिक विद्यालयले जितेको छ। गाउँपालिकाका विभिन्न १५ वटा विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा नवजागृतले लगातार तेस्रो वर्ष शिल्ड आफ्नो पोल्टामा पारेको हो।...
जलजलाको राष्ट्रपति रनिङ शिल्ड ज्योति मा.वि.ले जित्यो
पर्वत : जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड विद्याज्योती माध्यमिक विद्यालयले जितेको छ । ‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ जलजला–३ वारी बेनीस्थित न्यु होराइजन आवासीय माध्यमिक विद्यालयमा सञ्चालन...
जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
पर्वत- पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।गाउँपालिका भित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता पर्वत बेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने...
जेसीज सप्ताह ः मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार महासंघलाई
पर्वत : पर्वत जेसीजको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजक पर्वत जेसीजलाई पराजित गरेको छ । जेसीज सप्ताह–२०२४ अन्तर्गत बुधवार सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा भएको...
पर्वतको आर्थरडाँडाखर्कमा आयोजित भलिबल प्रतियोगिताको उपाधि पकुवा युवा क्लवलाई
महेश भुसाल पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा रहेको आर्थरडाडाखर्क युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि पकुवा युवा क्लवले हात पारेको छ । क्लबले नेपालीहरुको महान पर्व बडादशै अन्तर्गत पुर्णिमाको अवसरमा...
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ
काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । दुई दिनसम्म दुवै पक्षका वकिलको दुई दिन लामो बहस सकिएसँगै उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको...










