सूचना-प्रविधि
आज भारी वर्षासँगै बाढी पहिरोको खतरा, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आह्वान
काठमाडौं – मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भू-भागमा केही दिनयता वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ । दिउँसोसम्म हवाइ उडानदेखि सडक यातायात...
भाेलिदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने, बिहीवार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना
काठमाण्डाै – मंगलबारदखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले जम्मू-कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा साेमबार रातिसम्ममा प्रवेश...
पर्वत क्यानको शुभकामना तथा अनुशिक्षण कार्यक्रम थापाठानामा सम्पन्न
पर्वत–कम्प्यूटर एशोसियसन महासंघ नेपाल जिल्ला शाखा पर्वतले पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा शुभकामना आदानप्रदान तथा कम्प्युटर सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा फलेवास नगरपालिका भित्रका सम्पूर्ण माध्यमिक तथा विद्यालयका...
आज मेघ गर्जनसहित चट्याङको सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही स्थानमा मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाले आइतबार आज देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित चट्यांङको...
मौसम : हावाहुरीसहित वर्षाको सम्भावना, तापक्रम केही मात्रामा घट्ने अनुमान
काठमाण्डौ – एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् मिनकुमार...