सूचना-प्रविधि

पर्वतको फलेवासमा रहेको रेडियो पर्वतमा आगालागी, प्रशारण बन्द

पर्वत ः पर्वतको पहिलो सामुदायिक रेडियो रेडियो पर्वत १०३.६ मेगाहर्जको कार्यालयमा गएराती आगालागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् भने...

आजको मौसम : देशभर आंशिक बदली, हावाहुरी चल्ने सम्भावना

काठमाडौं- आज (शनिबार) देशभरको मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ३ दिनको मौसमी जानकारी दिँदै देशका अधिंकाश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।...

५० वर्षपछि फेसबूकमा जीवितभन्दा मृत व्यक्तिको संख्या बढी हुने

अहिले सामाजिक सञ्जाल फेसबूकबारे जानकारी नभएका सायदै होलान् । इन्टरनेट सुविधा पुगेको स्थानमा त फेसबूक प्रयोगकर्ता नहुने कुरै भएन । विश्वव्यापी रुपमा फेसबूकको लोकप्रियता जसरी वृद्धि भइरहेको छ, नेपाल पनि त्यसबाट ...

आज दिनभर मौसम खुल्ने सम्भावना छैन : मौसमविद्

काठमाण्डौ – बिहीबार देशका धेरैजसो भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले अहिले काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।  काठमाण्डौको शिवपुरी, चन्द्रागिरीसहित उच्च...

फागुन १८ गतेदेखि गण्डकी प्रदेशस्तरीय सूचना प्रविधि मेला पोखरामा हुँदै

पर्वत –  पोखरामा हुन लागेको गण्डकी प्रदेश स्तरीय १० औँ क्यान इन्फोटेक मेला २०७५ को बारेमा पर्वतमा पत्रकार भेटघाट कार्यक्रम राखेर जानकारी गराईएको छ । कम्प्यूटर एसोसिएसन नेपाल महासंघ, पर्वत शाखाको आयोजनामा...

आज बिहानैदेखि अधिकांश ठाउँमा पानी पर्दै, हिमपहिरो जान सक्ने भन्दै सतर्क रहन आग्रह

  पर्वत – आज बिहानैदेखि देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

अब टेन्सन नलिनुहोस् पर्वतका सबै गाउँमा थ्रीजी इन्टरनेट

पर्वत — कुनै बेला आफन्तसँग कुरा गर्नुपर्दा रूखका टुप्पा र अग्ला डाँडामा पुगेर मोबाइलको नेटवर्क खोज्ने फलेबास–३ मासखेतका कृष्णप्रसाद सापकोटा अहिले घरैबाट विदेशमा रहेका आफन्तसँग भिडियोमा कुरा गर्छन् । महाशिला–२ भोक्सिङका जितबहादुर गुरुङलाई पनि अहिले...

नेपाल टेलिभिजनको वार्षिकोत्सव ‘समृद्ध नेपालका लागि नेपाल टेलिभिजनको भूमिका अपरिहार्य’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४आँै वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै...

चट्याङका बेला के गर्ने, के नगर्ने – अपनाउनुस् यी सुरक्षाका उपायहरु

काठमाडौं– चट्याङ् लागेर मानिसको मृत्यु हुने गर्दछ । गृह मन्त्रालय राष्ट्रिय आपतकालिन परिचालन केन्द्रका अनुसार गएराति पनि चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।  सुरक्षा सर्तकता अपनाउने...

रेडियो कुसुममा ठाकुर

पर्वत– सञ्चार क्षेत्र जिम्बेवार र मर्यादित बन्नुपर्ने कुरामा कुस्मामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । पर्वतको कुस्माबजारबाट सञ्चालित सामुदायिक रेडियो कुशुमको चौथो साधारणसभा तथा दोस्रो अधिबेशनको...