खेलकुद
पर्वतको जलजलामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
पर्वत- पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि मल्लाजमा सुरु भएको छ । विद्याज्योती माविको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जलजला गाउँपालिकाका १५ वटा विद्यालयले सहभागिता जनाएका छन्...
मोदी गाउँपालिकामा प्रथम अध्यक्ष कप–२०८२ र पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै
पर्वत– स्थानीय प्रतिभा पहिचान र युवा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित पर्वतको मोदी गाउँपालिकामा प्रथम अध्यक्ष कप २०८२ तथा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । ‘खेल अभियान–मोदीको पहिचान’ भन्ने मुल नारा सहित प्रथम...
पत्रकार महासंघ पर्वत र पर्वत जेसीजबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न
पर्वत : विभिन्न कार्यक्रमहरूको आयोजना गरेर साताव्यापी रूपमा जेसिज सप्ताह मनाइरहेको पर्वत जेसिजको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सोमबार सशस्त्र प्रहरी बल नेपालको नम्बर २५ गण हेडक्वार्टर चण्डिका गण कुश्मामा आयोजक पर्वत...
पर्वतमा अन्तर विद्यालय स्तरीय कराँतेको च्याम्पियन बन्यो गुरुकुल एकेडेमी
पर्वत : जिल्लामा रहेको विद्यालयहरूबिच आयोजना भएको अन्तर विद्यालय स्तरीय कराँते च्याम्पियनसिपमा कुश्मामा रहेको पर्वत गुरुकुल एकेडेमी विजेता बनेको छ । कुश्मामा रहेको सहिद स्मारक आवासीय माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार र शनिवार आयोजना भएको प्रतियोगितामा...
पर्वत खेलकुद विकास समितिका सदस्यहरुको पदस्थापन तथा खेलकुद सामाग्री वितरण
पर्वत– जिल्ल खेलकुद विकास समिति पर्वतका नवनियुक्त सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । हालै गण्डकी प्रदेश खेलकुद परिषदवाट नियुक्त भएका सन्तोष पौडेल, प्रदिप तिमिल्सिना, अमर बहादुर पुन मगर, बिमल गुरुङ, होमबहादुर पुन, गंगाबहादुर गुरुङ...
अमेरिकाबाट समाजसेवी बैकुण्ठ गिरीद्वारा युवाहरुलाई खेलकुदमा प्रोत्साहन
पर्वत- बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका समाजसेवी बैकुण्ठ गिरीले भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यले १८ वर्ष मुनिका खेलाडीहरुलाई आकर्षक जर्सी सेट प्रदान गर्नुभएको छ। दशैकाे अवसर पारेर स्थानीय गिरी समाजका...
बेसोस मार युवा क्लब स्पेनद्वारा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न
शिला पाण्डे /बार्सेलोना स्पेन विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा बेसोस मार युवा क्लब, स्पेनले “परिवर्तनको लागि मैत्रीपूर्ण खेल” भन्ने मूल नारासहित पहिलो पटक खुला पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। यस प्रतियोगिता स्पेनमा...










