खेलकुद
पर्वतको बिहादीमा नेपाल खेलकुद महासंघको गाउँपालिका कमिटी गठन, अध्यक्षमा भुसाल
पर्वत – नेपाल खेलकुद महासंघ पर्वतले जिल्लाको बिहादी गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन गरेको छ । खेलकुद महासंघ पर्वतको पालिकास्तरीय कमिटी गठन गर्ने क्रममा बिहादीमा पुर्णचन्द्र भुसालको नेतृत्वमा १५ सदस्यीय बिहादि गाउँपालिका कमिटी गठन गरिएको...
पर्वतको राम्जामा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप भलिबलको उपाधि पर्वतलाई
पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीमा सम्पन्न राष्ट्रिय सभा अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि पर्वतले हात पारेको छ । जिल्ला भलिवल संघ पर्वतको समुहले बागलुङ भलिवल संघलाई उछिन्दै उपाधि हात...
पर्वतको राम्जामा संचालित प्रदेश स्तरीय पुरुष भलिवलको फाईनल भोली, पर्वत र बागलुङ भिड्ने
पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीमा संचालित राष्ट्रिय सभा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा पर्वत र बागलुङ फाईनलमा प्रवेश गरेका छन् । सोमवार भएको सेमिफाईनल अन्तर्गत भएको पर्वत र म्याग्दीबीचको पहिलो खेलमा पर्वतले...
पर्वतको राम्जादेउरालीमा आजदेखि गण्डकी प्रदेशस्तरीय भलिबल, पहिलो खेल पर्वत र बागलुङबीच हुने
पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जा देउरालीमा आजदेखि गण्डकी प्रदेश स्तरीय राष्ट्रिय सभाका अध्यक्ष कप भलिवल प्रयोगिता शुरु हुँदै छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ राम्जादेउरालीमा स्थानीय वडा कार्यालयको आयोजनामा पहिलोपटक...
पर्वतको फलेवासमा फागुन २२ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप प्रतियोगिता
पर्वत- पर्वतको फलेवास नगरपालिकामा यहीँ फागुन २२ गतेदेखि २४ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप प्रतियोगिता संचालन हुने भएको छ । फलेवास नगरपालिकाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल...










