खेलकुद

पर्वतको कुश्मामा कभर्ड हल, अस्पताल मात्रै होइन खेल मैदान पनि निर्माण गर्नुपर्छ -साँसद गिरी

पर्वत / पर्वत सदरमुकाम कुश्माबजारमा अलपत्र रहेको आधुनिक व्याडमिन्टन कभर्ड हल खेलाडीको सक्रियतामा निर्माण सम्पन्न भएको छ । राष्ट्रिय खेलुकद परिषदले निर्माण गरेर बिचमै अलपत्र परेको कर्भड हललाई पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण पुरा गरि सञ्चालनमा...

पर्वत जेसिजको अन्तर मावि स्तरिय सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु

पर्वत । पर्वतको कुश्मामा जेसिज पर्वतको आयोजनामा अन्तर मावि स्तरिय सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको छ । बुधवार भएको उद्घाटन खेलमा ४ वटा खेल सम्पन्न भएका छन् । आज शुरुवाती खेलमा नमूना...

खेलकुद क्षेत्रको विकास नगरको उच्च प्राथमिकतामा ः नगरप्रमुख जोशी

पर्वत– पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा नगर स्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । दशैँको शुभकामना आदानप्रदान सहित चाडबाडलाई लक्षित गरि सनराईज यूवा क्लवले प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख...

पर्वतका अनिश थापा चौँथो पटक पनि लिगलिगे राजा चुनिए

पोखरा : लिगलिगे दौडको उपाधी चुम्दै पर्वतका अनिश थापा चौँथो पटक लिगलिगे राजा चुनिएका छन्। बिहीबार सम्पन्न दौडमा उनले उपाधी जितेका हुन्। चेपे र मर्स्‍याङ्दी नदिको दोभानबाट लिगलिग कोटसम्मको १३.८ किलोमिटर दूरी ५७.५५ मिनेटमा पार...

पर्वतका सिडीओको समुहले पछार्यो समन्वय समिति संयोजक मनोहर बी पौडेलको समुहलाई

पर्वत– पर्वत जिल्लामा संविधान दिवस २०७६ को अवसरमा मैत्रीपूर्ण फूटवल सम्पन्न भएको छ । समन्वय समिति संयोजक भर्सेस प्रमुख जिल्ला अधिकारीको टोली विच शसस्त्र प्रहरी बल चण्डीका गणको मैदानमा सम्पन्न भएको हो । प्रमूख जिल्ला...

पाङराङमा तीज मेला सम्पन्न, भलिवल प्रतियोगिताको उपाधि आयोजकलाई

पर्वत- पर्वतको पाङ्रराङ तिज मेला समापन भएको छ । तिजको अबसर पारेर पाङराङ युबा समाज र जन्सिद्र बाल कल्बको सयुक्त आयोजनामा आयोजित कार्यक्रम खेलकुदसगैँ समापन भएको छ । भाद्र प्रन्ध गते बाट सुरु गरिने भनेको...

मुख्यमन्त्री गुरुङ भन्छन्ः देशले अहिलेसम्म खेलकुद बुझेको मन्त्री नै पाएन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले देशले अहिलेसम्म खेलकुद बुझेको खेलकुदमन्त्री नै नपाएको गुनासो गरेका छन् । गण्डकी प्रादेशिक क्रिकेट संघको विशेष साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले खेलकुदमा स्पष्ट नीति र योजना...

भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

एजेन्सी : भारतको विश्वकप २०१९ को यात्रा सेमिफाइनलमा पुगेर सकिएको छ। भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो। मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्‍न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २३९ रनको मध्यम...

मोदी गाउँपालिका स्तरीय भलिबलको उपाधि भुकदेउरालाई

पर्वत – जिल्लाको मोदी गाउँपालिकामा भएको पालिकाका वडास्तरीय भलिबल प्रतियोगीताको उपाधि मोदी १ भुकदेउरालीले जितेको छ । भुकदेउरालीले क्याङका सोझो ३ सेट हात पार्दै उपाधि जित्न सफल भएको हो । मंगलबार उपाधि जितेसंगै बर्ष २०७६ को रनिङ...

तातो हावाका कारण तराईकाे जनजीवन प्रभावित, पहाडी भेगमा साँझ क्षणिक वर्षाको सम्भावना

काठमाण्डाै – तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका तराईका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित...