काठमाडौँ – बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति...
पर्वतको खरेहामा पर्यटक भित्र्याउन यसरी बनाईदै छ ‘ॐ पार्क’
पर्वत–ः सन् २०२२ सम्म गण्डकी प्रदेशले २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहि लक्ष्य अनुरुप अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पर्यटकीय क्षेत्रहरुको संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणले तिब्रता पाएको छ...
पर्वत प्रशासनले फेरी राम्जादेउरालीमा शिविर संचालन गर्ने
पर्वत–बिभिन्न कारणले समयमै नागरिकताको प्रमाण पत्र लिन नसकेकाहरुका लागि शिविर संचालन गर्दै आईरहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाको मोदी गाउँपालिका ७ राम्जामा शिविर संचालन गर्ने भएको छ ।
बृद्ध र अपांगता भएकाहरुलाई सदरमुकाम...
सुन्तला जोन सञ्चालक समिति
पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पर्वत, म्याग्दी र बाग्लुङका सात वटा स्थानीय तहलाई समेटेर स्थापना भएको सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)को मंगलबार बेनीमा सञ्चालक समिति गठन भएको...
भुकदेउराली पुगेर सांसद गिरीले – ‘भने एक वर्ष अघि गरेका बाचा भुलेको छैन सवै पुरा गर्छु’
पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न १ भुकदेउरालीमा प्रथम नमुना गाउँ बार्षिकोत्सव शुरु भएको छ । जिल्लाकै पहिलो नमुना गाउँ भुकदेउरालीमा नमुना गाउँको बार्षिकोत्सव अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगीता शुरु भएको हो...
लागु औषध प्रयोग कर्ता र मोबाइल चोरी गर्ने दुई युवा पर्वत प्रहरीद्धारा पक्राउ
पर्वत– पर्वत र म्याग्दीका बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा एक युवा कुस्माबाट पक्राउ परेका छन । पर्वतको कुस्मा नगरपालिका वडा नं ४ जिरोकिमी...
पर्वतको बगरफाँट पुगेर तिमिल्सिनाले भने एक÷दुई वर्षभित्र जनताले परिवर्तनको महशुस गर्छन्
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बोलेका कुरा व्यवहारमा उतार्नुपर्ने समय आएको बताउनुभएको छ ।
पर्वतको जलजला गाउँपालिका २ बगरफाँटमा रहेको सिद्धबाबा प्राथमिक विद्यालयमा सोमबारदेखि सुरु भएको महायज्ञको उद्घाटन गर्नुहुदै अध्यक्ष तिमिल्सीनाले...
पर्वतमा यसरी मनाईयो गुरुङहरुको महान पर्व ल्होसार
पर्वत–गुरुङ समुदायको महान पर्व तमु ल्होसार पर्वतमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । सदरमुकाम कुश्माबजारमा रहेको मोदीकाली बुद्ध सेवा विकास समाज र नमोबुद्ध आनन्द गुम्वा आमा समुहको आयोजनामा शुभकामना आदानप्रदान गरेर ल्होसार...
फोटोग्राफर संघको पुनर्मिलन कार्यक्रम पर्वतमा सम्पन्न
पर्वत–पर्वत फोटोग्राफर संघमा आबद्ध फोटो व्यवसायी र छिमेकी बागलुङ, कास्की जिल्लाका फोटो ग्राफर व्यवसायीहरु बीच शनिबार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । फोटोग्राफर संघ पर्वत बागलुङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो...
पर्वतको थापाठानामा संचालित घुम्ती शिविरबाट दुई सयलाई नागरिकता
पर्वत–जिल्ला प्रशासन कार्यालय पर्वतले संचालन गरेको घुम्ती शिविरबाट दुई सय नागरिकता वितरण गरेको छ । जिल्लाको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा शुक्रवार संचालन गरिएको २ सय नागरिकता वितरण गरिएको हो ।...