मालढुंगा बस दुर्घटना अपडेट ः मृतकको संख्या ७ पुग्यो
पर्वत ३ माघ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको...
Breaking News-मालढुंगामा बस दुर्घटना तीन को मृत्यु २० घाईते
कुश्मा । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८...
जन्मदिनको अवसरमा गाउँपालिका प्रमुख मल्लद्वारा अनाथ नागरिकलाई ५० हजार सहयोग
पर्वत : आजभोली जन्मदिन मनाउने नाममा दिइने पार्टी र विशेष ‘टिट’ मा धेरैले हजारौँ रुपैयाँ खर्च गर्ने गरेका छन्। जन्मदिनमा पार्टीको नाममा ठूलो धनराशि खर्च गर्दै महँगा होटलमा साथीभाइ जम्मा गरेर केक काट्नेदेखि...
२ वर्षीया छोरीलाई विष खुवाएर आमाले गरिन् आत्महत्या
जनकपुरधाम : धनुषामा विष सेवनबाट एक जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर भएकी छन्।
जनकपुरधाममा उप-महानगरपालिका ४ की एकै परिवारका आमा र दुई वर्षीया छोरीले विष सेवन गरेपछि आमाको मृत्यु...
अब चिन्ता लिनु पर्दैन, निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहबाटै
पर्वत- ः भूकम्पपीडितको निजी आवास निर्माणलाई प्रभावकारी बनाउन पर्वतका सातवटै तहलाई जिम्मेवार बनाउने तथा गुनासो फछ्र्योटको काम स्थानीय तहबाटै सम्पन्न गर्ने निर्णय भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा आज बिहान बसेको पुनःनिर्माण जिल्ला...
पर्वतको पातीचौरमा संचालित आयुर्वेद स्वास्थ्य शिविरमा ६ सयको निःशुल्क उपचार
पर्वत- यहाँको एक गाउँमा पहिलोपटक संचालन गरिएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६ सय भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुर स्थित पातीचौरमा...
राम्जादेउरालीमा प्रशासनले राखेको घुम्ती शिविरबाट झण्डै २ सय लाभान्वित
पर्वत – जिल्ला प्रशासन कार्यालय पर्वतले संचालन गरेको घुम्ती शिविरबाट यहाँको एक विकट गाएँका दुई सय भन्दा बढि लाभान्वित भएका छन् । जिल्लाको मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीमा बिहीवार संचालन गरिएको शिविरबाट सदरमुकाम...
सामुदायिक केन्द्रलाई कम्प्युटर तथा प्रिन्टर सहयोग
पर्वत । इनरह्वील इन्टरनेशनलको ९५औं स्थापना दिवसको अवसरमा क्लवद्वारा सामुदायिक प्रहरी सेवा केन्द्र, कुश्मा पर्वतलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको छ । अपराध नियन्त्रण तथा महिला विरुद्धको हिंशा न्यूनिकरणका टेवा पु¥याउने उद्देश्यले सो...
७१ बर्षिया बृद्धा पनि रहिनन् सुरक्षित, ४५ वर्षिय युवाले बनाए बलत्कारको सिकार
पर्वत, ः पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ बस्ने ७१ बर्षिय बृद्धालाई जवरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खानीगाउँकै ४५ बर्षिय नारायणप्रसाद कुवँर‘टुल्के’ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले...
मोदी गाउँपालिकामा पुगेर पर्वत प्रहरले ग¥यो सचेतना कार्यक्रम
पर्वत–जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा पर्वतको मोदी गाउँपालिका २ मा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोदी गाउपालिकाको आयोजनामा जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्र...