समाज
बागलुङको बिहुँ पुगेर पर्यटन मन्त्री लम्सालले भने -‘नेचर र कल्चरको प्रयोग गरौं’
बागलुङ – गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि बिकास लम्सालले देशको ‘नेचर र कल्चर’ लाई प्रयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका छन् । प्रकृतिले भरीपुर्ण रहेको नेपालमा कला र संकृति समेत कयौं रहेकाले...
राज्यले दिएको सुविधा समाजसेवामा लगाउँदै मेयर जोशी, कुश्माका नगरप्रमुख जोशीद्धारा तलबबाट विद्यालमा अक्षयकोष स्थापना
पर्वत– ः आफु जनप्रतिनिधि भएवापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिवद्धता जनाउनुभएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरी अर्को नमुना काम गर्नुभएको छ । ...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्धारा मणिपाल शिक्षण अस्पताल पोखरामा पुगेर मालढुंगा दुर्घटनाका घाईतेसँग भेटघाट
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मालढुंगा बस दुघर्टनाका घाईतेहरूलाई मणिपाल शिक्षण अस्पताल पोखरामा पुगेर भेट्नुभएको छ । मणिपालमा रहेका १० जना घाईतेको स्वास्थ अबस्थाका बारेमा उहाँले जानकारी लिनुभएको हो । सो अवसरमा...
चोरकाटेकी न्याउलीले विदेशमा कमाएको पैसाले श्रीमती थुपार्ने लाले, सालाकी श्रीमती नै उडाएपछि…
पर्वत : कुश्मा नगरपालिका ८ चुवाकी न्याउली दमिनी (न्याउली) ले तीन वर्ष कुवेतमा काम गरिन्। न्याउलीले पठाएको पैसामा श्रीमान् लालेले मस्ती मात्र गरेनन् विवाहिता श्रीमतीलाई पीडामाथि पीडा थप्दै गए। लालेकी पहिलो श्रीमती हुन न्याउली, वैदेशिक रोजगारीमा ३ वर्ष काम...
प्रेस यूनियन पर्वतको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
पर्वत- नेपाल प्रेश यूनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सरकारले प्रेशमाथी हमला गरेको बताउनुभएको छ । पर्वतको कुश्मामा प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सिग्देलले उक्त कुरा...
यतिवेला बिवाहको सिजन छ, पर्वतका यी पञ्चेबाजा टोलीलाई यस्तो छ भ्याइनभ्याइ
पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीको मैदानमा रहेको पञ्चेबाजा टोलीलाई यति बेला भेट्न जाने हो भेट्न मुस्किल हुन्छ। मोबाइल फोनमा सम्पर्क गर्दा पञ्चेबाजा बजिरहेको आवाज मात्र सुनिन्छ। जिल्लामा पञ्चेबाजा प्रतियोगिता आयोजना हुँदा धेरै पटक...
२० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार हुँदा यसरी बच्यो धेरैको ज्यान
पर्वत /धेरै सडक दुर्घटनाहरुमा समयमा उद्दार नहुँदा घटनास्थलमा नै घाइतेहरुको ज्यान जाने गर्दछ । तर पर्वतको कुस्मा नगरपालिका – १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा २० मिनेट भित्रै सबै घाइतेहरुलाई उद्दार गरेर अस्पताल पु¥याइएको...










