समाज

फलेवास नगरपालिकाले बस्ती वरिपरीका रुखबिरुवा कटान गर्दै

पर्वत–फलेवास नगरपालिकाले पनि खेती योग्य जमिन र बस्ती वरपर रहेका रुखहरु फडानी गर्ने भएको छ । रुख बिरुवा बढ्दै गएपछि गाउँमा बन्यजन्तुले असर गर्न थालेको र खेतवारीमा हुर्किएका रुखका कारण...

भोलिदेखि मौसममा सुधार हुने सम्भावना

काठमाण्डौ – भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् ।  हिजो रातिदेखि नै देशका धेरै ठाउँमा पानी र हिउँ पारेको प्रणाली केही कमजोर भएपछि भोलिदेखि मौसममा सुधार हुने देखिएको मौसमविद् सुजन सुवेदीले बताउनुभयो...

पर्वतको कुश्मामा आइपुगेका जुम्लेली बा दलबहादुर भन्छन् ‘जो मुन्छे धेरै हिँड्न्या हो, उही मुन्छे धेरै बाँच्न्या हो’

पर्वत : पिठ्युँमा झोला, हातमा जिम्बु, नङकट, ग्रहअनुसारका औँठी, बाला, माला र पोते लिएका फुलेका दाह्री अनि फुलेकै कपालमा नमिलाई लगाइएको ढाका टोपी। यही स्वरूपमा आएका एक वृद्ध सदरमुकाम कुश्मामा रहेको नारायण माविको प्रांगणमा छिरे।...

हेर्नुहोस् दुर्घटनामा पर्न लागेका यि ८ वटा गाडि जोगायो पर्वत ट्राफिकले

पर्वत– सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पवतले आज सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरेको छ । आज बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म...

गुल्मीमा जीप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका- ८ स्थित वामी मैदानबाट वामीटक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ।सोही दुर्घटनामा दुईजना घाइते भएका छन्। आइतबार दिउँसो ग १ च ८३५७ नम्बरको जीप दुर्घटनामा परी दुईजनाको...

यसरी बन्दैछ लिफ्ट खानेपानी आयोजना, मोदीखोलाको किनारमा पुगेर शिलन्यास

पर्वत । पर्वतको कुश्मा नगरपालिका १०पिपलटारीका बासिन्दाको खानेपानीको समस्या हट्ने भएको छ । पिपलटारीमा लिफ्ट खानेपानी आयोजना शुरु भएपछि स्थानीयको खानेपानीको समस्या हट्ने भएको हो । सिल्मीमा रहेको छिपछिपे मुलको पानी टंकीमा संकलन गरि गाउँसम्म...

पर्वतको ठूलीपोखरीमा सञ्चालित लिफ्ट खानेपानी योजनामा पानी उपभोगको विषयमा विवाद चुलियो

पर्वत : कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा सञ्चालित लिफ्ट खानेपानी  आयोजनाको पानी उपभोग गर्ने विषयमा विवाद भएको छ।   उपभोक्ता समितिका अध्यक्ष निलाकण्ठ लामिछाने र कर्मचारी अर्जुन पौडलसहितका केही व्यक्तिहरुले उपभोक्तालाई जानकारी नगराइकनै गएको ७ गतेबाट...

घरभित्र किशोरीको शव फेला, बुवा पक्राउ,आमा फरार

राजविराज : सप्तरीमा एक किशोरीको शव अर्धनग्न अवस्थामा फेला परेको छ। सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको शव उनकै घरभित्र सोमबार राति फेला परेपछि सप्तरी प्रहरीले मृतकका बुवालाई पक्राउ गरेको छ। बडहीको...

चल्तीका पदमार्गमा पञ्चासे र कुस्मा पनि समावेश

काठमाडौं । चल्तीका पदमार्गहरू मोटर बाटोका कारण संकटमा परेपछि विकल्पका रूपमा नयाँ वैकल्पिक पदमार्गहरूको खोजी शुरू गरिएको छ । पर्यटन क्षेत्रसँग सम्बद्ध ट्रेकिङ संस्था तथा व्यवसायीहरूले नेपाल पर्यटन बोर्डको सहकार्यमा वैकल्पिक पदमार्गको खोजी शुरू गरेका...

पर्वतको प्रसिद्ध मोदीबेनीमा दुई करोडको अक्षयकोष

पर्वत ।  पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र मोदीबेनीमा जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि दुई करोड रुपैयाँको अक्षयकोष बनाईने भएको छ । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा अक्षयकोष...