पर्वतको दुर्लुङ्गमा पनि महायज्ञको वडा समिति – समृद्ध कुश्मा, सुखि कुश्मेली बनाउने दिशामा नगरपालिका ः मेयर जोशी
पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि दुर्लुङ्गमा पनि वडा समिति गठन गरिएको छ । ...
चुवामा बन्यो गुप्तेश्वर बिराट धार्मिक मेलाको आयोजक वडा समिति
पर्वत- श्रीमद्शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला २०७६ (जेष्ठ १ देखी ११ सम्म कुश्मामा) को कुश्मा नगरपालिका वडा नं ८ चूवाको तुलादान वडा समिति लालेश्वर शिवमन्दीरमा आम भेलामार्फत गठन गरीएको छ। कुनपा...
कुश्मामा हुने गुप्तेश्वर विराट महायज्ञको पाङमा तयारी समिति गठन
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा संचालन गर्न लागिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारी तीब्र पारिएको छ । महायज्ञलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न समिती तथा उपसमितिहरु गठन गर्ने कार्य भैरहेको...
जलजलाकाे गिद्धेश्वर महायज्ञको पाँचौ दिनसम्म करिब ३६ लाख संकलन
पर्वत- जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको पाँचौ दिन बिहीबार सम्म करिब ३६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको...
कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण शुरु गरिने
बेझाड, – कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन...
कुश्मामा सवारी साधन चेक जाँच शिविर सम्पन्न
पर्वत- पर्वत जेसीजको आयोजना, रोट¥याक्ट क्लव अफ पर्वतको समन्वय, जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्य र विवेक अटो मोवाईल्स प्रा.लि.को प्राविधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि बुधबार सवारी साधन चेक जाँच शिविर कुश्मामा सम्पन्न...
छिस्ती दुर्घटना अपडेटः चार जनाको मृत्यु (नामावलीसहित)
पर्वत – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जिप दुर्घटना हुँदा मर्ने यात्रुको सङ्ख्या चार पुगेको छ । ध१ज ७९१ नंको जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी...
दुःखद खबर ! पर्वतको उराममा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु
पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं. ५ उराममा ट्याक्टर दुर्घटना हुँदा मंगलवार दिउँसो दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नम्वरको ट्याक्टर उरामको हाडिखर्कमा दुर्घटना हुँदा स्थानीय ट्याक्टरका...
पर्वतमा धुमधामका साथ मनाईयो राष्ट्रिय प्रजातन्त्र दिवस
पर्वत– राष्ट्रिय प्रजातन्त्र दिवस पर्वतमा पनि धुमधामका साथ मनाईएको छ । प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा दिवस मनाईएको हो । सो अवसरमा सम्वोधन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी...
मेला महोत्सवलाई हैरानै पार्यो मौसमले : भोलिदेखि फेरि मौसममा बदली हुने
काठमाण्डौ – पश्चिमी वायुको प्रभावले गएको बिहीबारदेखि देशभरको मौसम बदली भैरहेको छ । आइतबारदेखि उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसममा सुधार आउने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका केही ठाउँमा कुहिरो लागेको भए...