समाज

दार्चुला जिप दुर्घटनाका ११ कै सनाखत

दार्चुला- ः दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको...

स्वर्गिय रबिन्द्र अधिकारीको मृत्युबारे यस्तो आयो बजारमा गीत (भिडियो सहित)

पर्वत– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका नेपाल सरकारका मन्त्री स्वर्गिय रबीन्द्र अधिकारीका बारेमा गीत निकालिएको छ । गायक हेमन्त गायक रसाईलीले उक्त घटनालाई केन्द्रित गरेर संकलन गरेको शब्द, लय र स्वरमा...

पर्वतको मोदीवेणीका शालिग्राम शिला चोर्ने व्यक्तिलाई अभिषाप हुन्छ ः जगतगुरु

पर्वत–जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले मोदीबेनी स्थित नृसिँह मन्दिरबाट चोरी भएका शालिग्राम शिला फेला पर्ने दाबी गर्नुभएको छ । मोदीबेनीमा आज आयोजित धार्मिक भेलालाई सम्बोधन गर्दै उहाँले चोरी भएका शालिग्राम शिलाको खोजी...

प्रचण्डले भेटे मन्त्री अधिकारीका परिवारलाई, भने- सहनुको विकल्प छैन

काठमाण्डौ – नेकपा अध्यक्ष प्रचण्डले हेलिकोप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।नेकपा...

आफैले पढाउने विद्यार्थीलाई यौन दुव्र्यबहार गर्ने फलेवासका खिलप्रसाद ५ बर्ष जेल चलान

पर्वत–ः आफैले पढाउने ४ बालिकाहरुलाई यौन दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका प्रधानध्यापकलाई पर्वत जिल्ला अदालतले अधिकतम् ५ बर्ष कैद सजाय सुनाएको छ । पर्वतको फलेवास नगरपालिका– ६ देविस्थानमा सञ्चालित माझिगाउँ प्राथमिक विद्यालयका प्रधानध्यापक...

अलविदा मन्त्री अधिकारी ! रवीन्द्र अधिकारीको राजनीतिक यात्रा र जीवनी

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा मन्त्री अधिकारीसहति सबैको मृत्यु भएको छ । एयर डाइनास्टिकको विमान दुर्घटनामा परेको हो । लगातार तीन पटक...

जलजला कार्यपालिकाको आकस्मीक वैठक : एक्साभेटर माथि आक्रमण गर्नेलाई कारबाहीको माग

पर्वत । जलजला गाउँपालिकाको सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कालीगण्डकी नदीबाट बस्ती संरक्षण र चेकड्याम निर्माणका क्रममा एक्साभेटरमाथि ढुंगामुढा गर्नेमाथि कारबाही गर्न माग गरेको छ । गत बुधबार केही ब्यक्तिले ढुंगामुढा गरेपछि अपरेटर चालक...

पर्वतको मोदीबेणीमा फागुन १६ गते जगतगुरु द्धारा धार्मिक प्रबचन हुँदै

पर्वत– पर्वतको प्रसिद्द धार्मिक एवम् पर्यटकीय स्थल मोदीबेणी दिब्य धाममा नेपाल राष्ट्रका प्रथम जगतगुरुद्धारा एक दिने प्रचवन कार्यक्रम गरिने भएको छ । सुनसरीको चतराधाममा हुन लागेको कुम्भ मेलाको पूर्व सन्ध्यामा नेपाल राष्ट्रका...

पर्वत जेसीजकाे आयोजनामा समय व्यवस्थापन तालिम सम्पन्न

पर्वत- पर्वत जेसीजकाे अायाेजना एबं ब्रम्हाकुमारी ईश्वरीय विश्वविधालयकाे समन्वयमा साेमबार समय व्यवस्थापन एबं उत्प्रेरणा तालिम सम्पन्न भएकाे छ । उक्त तालिमलाई ख्याती प्राप्त प्रशिक्षक ब्र.कु. रमण भट्टराई ‘नेपाली’ ले सहजीकरण गर्नुभएकाे थियाे...

पर्वतको जलजलामा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने

पर्वत– जलजला गाउँपालिकाको आयोजनामा जेष्ठ नागरिक र सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिकहरुको संरक्षण, शसक्तिकरण र विकासका लागि उनिहरुको अपेक्षा तथा गाउँपालिकाको भूमिकाको समन्धमा जेष्ठ नागरिकका प्रतिनिधि र...