पर्वतको लेकफाँटमा शुरु भयो महायज्ञ, अध्यक्ष मल्लद्धारा उद्घाटन
पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेकफाँट स्थित गिद्घेश्वर शिबालयमा संचालित महायज्ञको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले आज उदघाटन गर्नुभयो । महायज्ञको उदघाटन गर्दै अध्यक्ष मल्लले यज्ञ...
पर्वतको मोदीबेणीधामबाट ठुलो मात्रामा शालिग्राम र दानपेटीका चोरी
पर्वत–ः पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा चिनिएको पर्वतको मोदीबेणीधामबाट शनिबार राती शालिग्राम शिलाहरु चोरी भएका छन् । मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरमा रहेका झण्डै ५० ओटा शालिग्राममध्ये ४७ ओटा चोरी ...
पर्वतको मुडिकुवामा चितुवाको आतंक, गाई बाख्रा लाई आक्रमण
पर्वत- पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा चितुवाको आतंक बढेको छ । केही दिनेदेखि देखिएको बाघले तीनवटा बाख्रा समेत मारिदिएको छ । उन्नत जातका दुईवटा माऊ र एउटा बोको बाघले खाएको हो । वडा नं...
विहानै गलेश्वर धामको दर्शन गरौं, गलेश्वरमा ४६ फिट अग्लो त्रिशुल
बेनी- बेनी नगरपालिका ९ मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा बिहीबार ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ ।
गलेश्वर निवासी मानकुमारी शेरचन, उहाँका छोराहरु भलप्रसाद र गणेश शेरचनले मन्दिर परिसरमा त्रिशुल स्थापना गर्नुभएको...
अब केबलकारमै सरर… मुक्तिनाथ विश्वकै सबैभन्दा लामो बीरेठाँटी – मुक्तिनाथ केबलकार निर्माण हुँदै
पर्वत – कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म विश्वकै सबैभन्दा लामो यात्रुवाहक केबलकार निर्माण गरिने भएको छ । मुक्तिनाथ केबलकार प्रा.लिले निर्माण गर्न लागेको यो केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा...
प्रवासी नेपालीद्धारा दुर्लुङ्गका विपन्न बालबालिकालाई न्यानो कपडा र झोला वितरण
पर्वत– रोजगारीका लागि अस्ट्रेलिया पुगेका नेपालीहरुको संस्था राईजिङ नेपाल सिड्नी अष्ट्रेलियाले पर्वतका दुई सामुदायिक बिद्यालयमा अध्ययनरत विपन्न बालबालिकाहरुलाई न्यानो कपडा र झोला वितरण गरेकमो छ । पर्वतको कुस्मा नगरपालिकाका वडा...
आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै
पर्वत–प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने...
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बर नेम्वाङको निधन
पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ मा आयोजित कार्यक्रममा कुर्सीमै मुर्छा परेर लडेका ७८ वर्षीय नेम्वाङको उपचारका लागि अस्पताल पुर्याएपछि निधन...
पर्वतमा लायन्स क्लवहरुको संख्या बढ्दै, फेरी आयो भुमेकोट लायन्स
पर्वत–लायन्स क्लव अफ पर्वत कुश्मा सिटीद्धारा स्पोन्सर गरिएको नवगठित लायन्स क्लव अफ भूमेकोटका पदाधिकारीको पदास्थापन गराइएको छ । कुश्मामा भएको एक समारोहमा अध्यक्ष नवराज भण्डारी सहित २१ जना पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो...
पर्वतको कुश्मामा आयोजित बिराट गुप्तेश्वर महायज्ञ तथा कोटीहोमको यस्तो छ तयारी
पर्वत–पर्वतको कुश्मामा आयोजित बिराट गुप्तेश्वर महायज्ञ, तुलादान तथा कोटीहोमको तयारी तिव्र पारिएको छ । आयोजकले पत्रकार सम्मेलन गरि महायज्ञको हालसम्मको तयारीको बारेमा जानकारी दिएको हो । आयोजकका अनुसार जिल्लाका सबै वडामा...