समाज

पर्वत रोट्रयाक्टको सप्ताह फागुन २७ गतेदेखि चैत २ गतेस्म्म मनाईँदै

पर्वत– रोट्रयाक्ट क्लब अफ पर्वतको आयोजनामा यस बर्ष पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरि रोट्रयाक्ट सप्ताह मनाईने भएको छ । क्लबले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सप्ताह अन्तर्गत...

पर्वतको थापाठानामा कुँवर क्षेत्री बन्धुको कुलपुँजा भव्यरुपमा सम्पन्न

पर्वत–पर्वतको फलेवास नगरपालिका–२ थापाठानाको खनारमा रहेको अत्री गोत्रीय कुवँर क्षेत्री बन्धुको कुल पूजा सम्पन्न भएको छ । अत्री गोत्र कुँवर कुल पूजा व्यवस्थापन समाजको आयोजनामा कूल पूजा गरिएको हो । प्रत्येक पाँच...

जलजलाको मिलनचोकमा प्रभावकारी अभिभावकत्व विषयक कार्यक्रम

पर्वत- महिला सुधार आमा समूह जलजला गाउँपालिका–७, पर्वतको आयोजनामा  मिलनचोकमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । १०९औं अन्तर्राष्ट्रिय महिला दिवस–२०७५ को सन्दर्भ पारेर प्रभावकारी अभिभावकत्व विषयक अन्तत्र्रिmया र छलफल गरिएको हो ।सबै अभिभावकहरुलाई बालबालिकाको...

पर्वतको खरेहामा बन्ने भयो जेष्ठ नगारिक परामर्श केन्द्र, २ करोड २६ लाख विनियोजन

 पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीको पहलमा कुश्मामा निर्माण गरिने जेष्ठ नगारिक परामर्श केन्द्रलाई संघीय सरकारबाट बजेट बिनियोजन भएको छ ।कुस्मा नगरपालिका वडा नं ७ मा बन्ने परामर्श केन्द्रलाई सांसद गिरीले संघिय सरकारबाट २...

तनहुँमा जीप दुर्घटना– दुई जनाको मुत्यु, १० घाइते

तनहुँ–  तनहुँको बन्दीपुर-३ तामुङबाट दमौली तर्फआउँदै गरेको ग१ज २९०७ नम्बरको जीप व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ ।दुर्घटनामा परी बन्दीपुर–३ रामकोटका ७५ वर्षिय बुद्धि बहादुर थापा...

१३ वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने चित्रेका नेपाली डेढ बर्ष जेल चलान

पर्वत–१३ बर्षिया बालिकालाई यौन दुव्र्यबहार गरेको कसुरमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपाली जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतको आईतवारको फैसलाले १ बर्ष ६...

पर्वतको ठुलीपोखरीका जेष्ठ नागरिकलाई गाउँमै परिचय पत्र वितरण

पर्वत ः पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरीका झण्डै २ सय ५० जना ६० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई गाउँमै पुगेर परिचय पत्र वितरण गरिएको छ । परिचय पत्र लिनका लागि...

आज महाशिवरात्रि धुमधामका साथ मनाईदै, पर्वतका शिवालयमा विहानैदेखि भक्तजनको घुँईचो

पर्वत– फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । आज सरकारले मुलुकभर सार्वजनिक विदा समेत दिएको छ । वैदिक सनातन...

बागलुङको बलेवामा पनि गुप्तेश्वर विराट महायज्ञको उपसमिति

पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि बागलुङको बलेवामा पनि उपसमिति गठन गरिएको छ । आइतवार बलेवामा सम्पन्न भेलाले...

गुप्तेश्वर विराट महायज्ञको कुटुवाचौपारी उप-समितिको नेतृत्वमा संगीता लामिछाने

पर्वत– आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कटुवाचौपारीमा पनि वडा समिति गठन गरिएको छ । शनिवार सार्वजनिक माविमा आयोजित भेलाले...