पर्वत : सामुदायिक विद्युतीकरण अन्तरगतको लाइनमा परेका रूखहरू काट्ने क्रममा पर्वतको फलेवास नगरपालिका २ थापाठानामा एक जना कर्मचारीमाथि कुटपिट भएको छ। थापाठाना सामुदायिक विद्युतीकरण उपभोक्त समितिका कर्मचारी श्याम सापकोटामाथि स्थानीय रामहरी श्रेष्ठले कुटपिट गरेका...
हेर्नुहोस्, २०७६सालमा कुन कुन दिन दियो सरकारले सार्वजनिक बिदा, (सवैको जानकारीका लागि शेयर गरौ)
काठमाडौँ–सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका...
कुस्मा दुर्लुङ्ग सडक कालोपत्रे शुरु, साँसद गिरीद्धारा शिलन्यास
पर्वत /पर्वतको कुस्माबजारलाई दुर्लुङ्ग सम्म जोड्ने कुस्मा दुर्लुङ्ग सडकको ८ किलोमिटर कालोपत्रे हुने भएको छ । कुस्मा देखि कुस्मा दुर्लुङ्गको पदम खोल्सी सम्म ८ किलोमिटर कालोपत्रे हुने भएको छ । सडक कालोपत्रे गर्ने कार्यको...
एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस
काठमाडौँ, : राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका...
विश्वकै अग्लो शिवपार्वतीको मुर्ति बनाउन पर्वतको आर्थर डाँडाखर्कमा पनि समिति गठन
पर्वत /हिन्दुहरुका आराध्यदेव भगवान शिब र देवी पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ति स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्य सहित आयोजना गरिने शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला २०७६ को...
रबीन्द्र पत्नी विद्या भन्छिन् – ‘बियोगको बेला झुटा कुरा लेखेर व्यापार गरियो’
पोखरा – तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गर्नुभएको छ...
यी हुन् पर्वतको मोदीवेणीबाट शालिग्राम शीला चोरी गर्ने युवाहरु
पर्वत : गत फागुन ५ गते राती पर्वतको कुश्मा नगरपालिका ५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरी गर्नेहरु पक्राउ परेका छन । प्ररम्भीक अनुषन्धानको क्रममा चोरीमा ४ जना संलग्न भएको र तीमध्ये ३...
इमान्दार अस्मिता जसले गाडीमा भट्टिएको लाखौको गरगहना फिर्ता
पर्वत । गाडीमा भेटिएको सुनका गहना सहितको झोला पर्वतकी महिलाले भेटाएर सम्बन्धित व्याक्तिलाई बुझाउनुभएको छ । जिल्लाको फलेवास नगरपालिका – ३ शंकरपोखरीकी अमृता तिवारीले स्याङजाको आँधिखोला गाउँपालिका १ पञ्चमुलबाट आउँदै गर्दा भेटिएको झोला सहितका...
पर्वतका गाउँ गाउँमा खटिने पशु सेवा प्राविधकले पाए यस्ता सामाग्री
पर्वत – पर्वत जिल्लामा कार्यरत एक गाउँ एक पशु सेवा प्राविधिकलाई उपकरण वितरण गरिएको छ । एक गाउँ एक प्राविधिक कार्यक्रम अन्र्तगत जिल्लाका ७ वटै स्थानिय तहका वडाहरुमा कार्यरत २३ जना पशुसेवा प्राविधिकलाई शनिवार...
दर्शन गरौ मनकामना माताको, मनकामना मन्दिर पुनःनिर्माणमा रु १४ करोड
गोरखा, – भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी रकम...