पर्वत जेसीजकाे आयोजनामा समय व्यवस्थापन तालिम सम्पन्न - News site from Nepal
पर्वत जेसीजकाे आयोजनामा समय व्यवस्थापन तालिम सम्पन्न

पर्वत- पर्वत जेसीजकाे अायाेजना एबं ब्रम्हाकुमारी ईश्वरीय विश्वविधालयकाे समन्वयमा साेमबार समय व्यवस्थापन एबं उत्प्रेरणा तालिम सम्पन्न भएकाे छ ।
उक्त तालिमलाई ख्याती प्राप्त प्रशिक्षक ब्र.कु. रमण भट्टराई ‘नेपाली’ ले सहजीकरण गर्नुभएकाे थियाे । साे कार्यक्रममा ब्रम्हाकुमारी राधिका दिदीले शुभकामना ब्यक्त गर्नुभएकाे थियाे । पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षतामा सम्पन्न उक्त तालिममा करिब ४५ जना जेसीजहरूकाे सहभागिता रहेकाे थियाे ।
साे कार्यक्रमकाे सञ्चालन महासचिव रामु शर्मा र संयाेजन धिरजकुमार यादवले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!