समाज

पर्वतका युवराज सहित दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु

पर्वत- चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र...

दुर्लुङ्गमा आमा समुहको सक्रियतामा निर्मित सामुदायिक भवन उद्घाटन

पर्वत- पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा सामुदायिक भवनको उद्घाटन गरिएको छ । जय माँ आमा समूहले २६ लाख ५० हजारको लागतमा निर्माण गरेको उक्त भवनको प्रतिनिधीका साँसद लालकाजी गुरुङले आज दुर्लुङमा आयोजित...

पर्वतको मोदीमा नगद र गहना चोरेर फरार चार युवा पोखराबाट पक्राउ

पर्वत–जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेका चार युवालाई पोखराबाट पक्राउ गरेको छ । पुष ६ गते राती मोदी गाउँपालिका–२ पातिचौर स्थित सुविना ढकाल चापागाईँको घरमा चोरी...

आई.एम.ई.लाइफ इन्स्योरेन्सको शाखा कार्यालय कुश्मामा

कुश्मा- आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मामा पनि आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । कुश्मा वजार स्थीत साझा चोकमा एक कार्यक्रमको आयोजना गरि सोमवार कुश्मामा शाखा कार्यालयको उद्घाटन गरिएको हो...

किन सुस्त भयो पर्वतमा पुनर्निर्माणको गति ? यस्तो छ कारण !

पर्वत — भूकम्पको तीन वर्ष बितिसक्दा पनि पर्वतमा आवास पुनर्निर्माणले गति लिन सकेको छैन । कम क्षति भएका जिल्लाको सूचीमा रहेको पर्वतमा लाभग्राहीको संख्या ५ हजार २ सय ६९ छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन...

उपचारका लागि अब टाढा जानु पर्दैन, पर्वतको कटुवाचौपारीमै फिजीयोथेरापी सेवा शुरु

पर्वत- पर्वतको कुश्मा नगरपालिका ९ मा रहेको कटुवाचौपारी स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवाको शुभारम्भ साथै विरामी बोक्न आवश्यक स्ट्रेचर सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले...

तपाई हाम्रो सानो सहयोगले पनि बिचल्लीमा परेका यि बालकहरुले ठुलो राहत पाउनेछन्, सक्दो सहयोग गरौँ

पर्वत– ः जन्म दिने बाबुको अकालमै मृत्यु, आमा दोस्रो विवाह गरी गएपछि उनिहरुले जन्म दिएका बालबालिको अवस्था कस्तो होला । हामी सहजै अनुमान गर्न सक्छौ निकै दयनिय । यहाँको एक दलित समुदायका तीन...

पर्वतका सफल व्यावसायी अधिकारीद्धारा जन्मदिनमा सत्सङ्ग आश्रमलाई तीस थान कुर्चि प्रदान

पर्वत– शठकोप राधा माधव सत्सङ्ग आश्रम कुश्मा पर्वतका लागि इनरह्वील क्लब अफ पर्वतद्वारा ३० थान प्लाष्टिक कुर्ची लगायतका सामाग्री उपलव्ध गराईएको छ । क्लवका अध्यक्ष जमुना अधिकारी तथा रोटरी क्लव अफ पर्वतका पुर्व...

चर्चित सञ्चारकर्मी रवि लामिछानेले किन गरे डिभोर्स ! हेर्नुहोस् यस्तो छ कारण

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् । रवि र ईशाका दुई छोरी छन्...

बर्थ डे मनाउने यस्तो काईदा, नमुनाका यामले यसरी मनाए बर्थडे

पर्वत– पछिल्लो समय जन्म दिन मनाउने परम्परा नेपाली समाजमा ब्यापक बन्दै गएको छ । बालबालिका र युवाहरु मात्रै सामाजिक अगुवा तथा बृद्धहरुले पनि बिभिन्न तवरमा जन्मदिन मनाउँछन । तर पर्वतका ब्यबसायिक अगुवा...