समाज

समुदाय–प्रहरी साझेदारी जिल्ला समिति पर्वत पुनर्गठन

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा समुदाय–प्रहरी साझेदारी जिल्ला समितिलाई थप कृयाशिल बनाउने उद्देश्यले समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मी प्रसाद पौडेलको संयोजकत्वमा कुश्मा नगरपालिका–५ स्थित...

फलेवासमा ४० विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत –  पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अवस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। जाडो मौसममा विद्यार्थीहरूको पठनपाठन सहज बनाउने उद्देश्यले समाजसेवी एवम् शैक्षिक सुधार अभियान्ता तथा नेपाली काँग्रेस...

सहकारी हिनामिना : सात दिनभित्र रकम दाखिला गर्न प्रहरीको अल्टिमेटम

पर्वत १० माघ : पर्वतमा तीनवटा सहकारी संस्थाका रकम हिनामिनामा संलग्नहरुलाई एक साता भित्र असुलउपर गर्न प्रहरीले ताकेता गरेको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तपाईँ, हाम्रो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड, माता पाथीभरा बहुउद्धेश्यीय सहकारी...

पर्वतको जलजलालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको तयारी

पर्वत- पर्वतको जलजला गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि जनप्रतिनिधी र सरोकारवालाहरुले बुधबार सामुहिक प्रतिवद्धता जनाएका छन् । गाउँपालिकाले लामाखेतमा आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी बृहत अभिमुखीकरण कार्यक्रममा सहभागी गाउँपालिकाका अध्यक्ष राजुप्रसाद...

पर्वतमा पशु बधशाला तथा मासु जाँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पर्वत : भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा पशु बधशाला, मासु जाँच तथा पशु कल्याणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम पशुपन्छी अनुसन्धान विकास तथा प्रशिक्षण केन्द्र गण्डकी प्रदेशका महानिर्देशक डा. बालकुमार...

पर्वत युवा सञ्जालले जिल्लाका ६१ वटै वडामा शाखा कार्यालय खोल्ने

पर्वत– पर्वतमा सक्रिय युवाहरुको संस्था पर्वत युवा सञ्जालले जिल्लाका ६१ वटै वडामा वडा स्तरिय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । आसन्न निर्वाचनलाई प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि युवाहरुलाई सक्रिय बनाउने उद्धेश्यले शाखा कार्यालय स्थापना...

पर्वत जेसीजको ३० औँ पदस्थापन सम्पन्न, २०२६ को कार्यभार शर्मालाई

पर्वत : विभिन्न सामाजिक कामहरूमा सक्रिय रहँदै आएको पर्वत जेसीजको ३० औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केही समय अगाडि भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ...

श्रमदान गरेर ऐतिहासिक चौतारी पुर्ननिर्माण गर्दै कुश्माका युवाहरु

यज्ञप्रसाद शर्मा    पर्वत  २५ पुस : पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमी लगायतका कारणले ऐेतिहासिक चौतारी र बर, पिपलका रुखहरु मासिँदै जान थालेका छन् । तर पर्वतका सक्रिय युवाहरुले ऐतिहासिक तथा धार्मिक...

मोती सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्थाको बाह्रौँ वार्षिक साधरण सभा तथा सातौँ अधिवेशन सम्पन्न्

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको मोती सामुदायिक महिल वचत तथा ऋण सहकारी संस्थाको बाह्रौ वार्षिक साधरण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ । मंगलबार मोति सामुदायिक पुस्तकालयको सभाहलमा एक...

मुटुरोग पीडित बाजुङकी महिलाको उपचारका लागि सहयोगको अपिल

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिका–५ निवासी कूल बहादुर दमाईका छोरा अमर दमाई की श्रीमती सुनिता दमाई मुटु रोगबाट पीडित बनेकी छन् । लामो समयदेखि उपचाररत उनको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बन्दै गएको र आर्थिक...