एमाले कुश्मा नगर कमिटिको पार्टी स्कुल कार्यक्रम संचालन
पर्वत– नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा दुई दिने पार्टी स्कुल (प्रशिक्षण) कार्यक्रम संचालन गरिएको छ ।
बिहीवारदेखि संचालित पार्टी स्कुल कार्यक्रम आज समापन हुने भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले पर्वतका संस्थापक...
गणतन्त्र दिवस : एमाले कुश्माद्धारा दृष्टिबिहीन विद्यार्थीलाई सहयोग प्रदान
पर्वत– १८ औँ गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले कुश्मा नगर कमिटिले कुश्माको शिवालय माविमा अध्ययनरत दृष्टिबिहीन बालबालिकालाई सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत दश जना दृष्टिबिहीन बालबालिकालाई शैक्षिक सामाग्री र झुल सहयोग गरिएको हो ।...
राजावादी जति कराएपनि राजतन्त्र फर्किदैन : एमाले नेता अधिकारी
पर्वत, ९ वैशाख : नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेशमा पुर्व मुख्य मन्त्री खगराज अधिकारीले नेपालमा अब राजतन्त्र फर्किने कुरा कल्पना समेत गर्न नसकिने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना...
जलजलामा नेकपा एमालेको प्रशिक्षण सम्पन्न
पर्वत – नेकपा एमाले पर्वतले संचालन गरेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत बुधबार जलजलामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जलजला गाउँपालिका कमिटीको आयोजनामा लामाखेतमा सम्पन्न कार्यक्रममा प्रदेश र जिल्लाका...
पर्वत काँग्रेसको क्षेत्रीय सम्मेलन हुवासमा, सम्पुर्ण तयारी पुरा, महामन्त्री थापाले उद्घाटन गर्ने
पर्वत– नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय सम्मेलन पैयुँ गाउँपालिकाको हुवासस्थित हातेमालोचोकमा हुने भएको छ ।
यहि माघ २२ गते मंगलबार हुने प्रथम सम्मेलनलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्नु हुने भएको छ ।...
एमाले पर्वतको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि शुरु हुँदै
पर्वत– नेकपा एमाले पर्वतको आयोजनामा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि शुरु हुने भएको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटिको कार्यक्रम अनुसार तीन दिने प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कुश्मा नगरपालिका वडा नं. ४...
अनेमसंघ फलेवासमा शर्मा – मुलुकको समृद्धिका लागि एमालेको विकल्प छैन : अधिकारी
पर्वत– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ फलेवासको दोस्रो नगर अधिवेशन बिहीवार सम्पन्न भएको छ ।
अधिवेशनले गितादेवी शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा कला नेपाली, सचिबमा सावित्रा शर्मा,...
जलजलाका सबै वडामा नेकपा एमालेको नयाँ नेतृत्व चयन
पर्वत- पर्वतकाे जलजला गाउँपालिकामा नेकपा एमालेले सबै वडामा नयाँ नेतृत्व चयन गरेको छ । ९ वटा वडा रहेको जलजलामा दोस्रो अधिवेशन मार्फत एमालेले नेतृत्व चयन गरेको हो ।
मंसिरको तेस्रो हप्ता पालिका कमिटीको दोस्रो अधिवेशन...
एमालेद्धारा पर्वतको देउपुरका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान
पर्वत- जिल्लाको मोदी गाँउपालिका वडा नं २ देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ। विहिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)देउपुर, २ वडा कमिटीको दोस्रो वडा अधिवेशनको उद्घाटन सत्रमा सो सम्मान गरिएको हो । देउपुरको मोदी सभाहलमा आयोजना...
एमाले निकट अनेमसंघ कुश्मामा गिरी, मोदीमा क्षेत्री
पर्वत– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ कुश्मा नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सिता क्षेत्री गिरीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा लक्ष्मी पुरी,...