पर्वत– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ कुश्मा नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सिता क्षेत्री गिरीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा लक्ष्मी पुरी,...
काँग्रेसको सय दिने अभियान : पार्टीमा योगदान गर्नेलाई सम्मान
साजन परियार (पर्वत) । नेपाली काँग्रेसले सय दिने विशेष अभियानका क्रममा पार्टीमा योगदान पु¥याएका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । काँग्रेसले ७० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गर्न थालेको हो । प्रजातन्त्र पुनःस्थापनाको...
नेकपा एमाले जलजला वडा अधिवेशनमा जुट्यो
जलजला – नेपाल कम्युनिष्ट पार्टी (एमाले) जलजला गाउँपालिका कमिटी वडा अधिवेशनमा जुटेको छ । गत मंसिरको तेस्रो साता सम्पन्न भएको पालिका कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व आएसँगै वडास्तरमा पार्टीको अधिवेशन गर्न जुटेको हो ।
बिहिबार पार्टी...
एमाले महाशिलामा हमालको अध्यक्षतामा सर्वसम्मत कमिटि चयन
पर्वत- नेकपा एमाले महाशिला गाउँ कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एकबहादुर हमालको अध्यक्षतामा नयाँ कमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
कमिटिको उपाध्यक्ष अमृतप्रसाद सुबेदी, सचिबमा पदम बहादुर क्षेत्री र उपसचिमा गोबिन्द...
पर्वत काङ्ग्रेसले शुरु गर्न सकेन सय दिने अभियान, केन्द्रीय प्रतिनिधिनै आएनन्
पर्वत – नेपाली काँग्रेसले शुरु गरेको सय दिने अभियान पर्वतमा सुचारु हुन सकेको छैन । केन्द्रीय प्रतिनिधीको ढिलाईका कारण अभियान सुचारु हुन नसकेको हो । पार्टी संगठन सुदृढीकरणको सय दिने अभियान सञ्चालनका लागि काँग्रेस...
प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुँदै
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसक्नुभएको छ । विश्वासको मत हासिल गर्न...
नयाँ सरकार बनाउन एमाले र कांग्रेसबीच मध्यरातमा सहमति, पहिलाे चरणमा ओली प्रधानमन्त्री बन्ने
काठमाडौं – नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।
काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र...
एमाले फलेवासको अध्यक्षमा तिमिल्सिना निर्वाचित
पर्वत- नेकपा एमाले फलेवास नगर कमिटिको अध्यक्षमा देविप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएको छ । नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा तिमिल्सिनाले १ सय ६४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्द्धी विक्रम जिसीलाई ४६ मत परेको...
एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गरिने ः उपाध्यक्ष पौडेल
पर्वत – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निणर्ायक राष्ट्रिय शक्तिको रुपमा बिकसित गर्ने बताउनुभएको छ ।
नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशनलाई मंगलवार कुश्मामा सम्वोधन गर्दै पौडेलले वि.सं. २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसावले...
एमाले पर्वतको दशौ जिल्ला अधिवेशन उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने
पर्वत- नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशन भोलीदेखि शुरु हुँदैछ । भोलीदेखि तीन दिनसम्म संचालन हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्नुहुने भएको छ ।
भोली मंगलवार कुश्माको...