राजनीति
कांग्रेस विधानको पक्ष–विपक्षमा छलफल जारी : पदाधिकारी बढाउन देउवा पक्षकै नेताहरूको दबाब
काठमाडौं |कांग्रेसमा विधानमा उल्लिखित प्रावधानका पक्ष र विपक्षमा चार दिनदेखि छलफल जारी छ । साधारण र क्रियाशील सदस्यता, पदाधिकारी बढ्नुपर्ने, क्रियाशील सदस्यले नभई प्रतिनिधिले क्षेत्र र जिल्लामा नेतृत्व चयन गर्नुपर्ने, प्रदेश समिति र केन्द्रीय समितिका...
नेकपा प्रदेश कमिटीले पायो पूर्णता, हेर्नुहोहोस् गण्डकी प्रदेश कमिटिमा को को परे , सातै प्रदेशको नामाबली सहित
पर्वत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२...
पर्वतको हुवासमा निर्मित शहिद स्मृति गेटको उद्घाटन, प्रतिपक्षिले सरकारको टिप्पणी गर्नु ब्यर्थ ः पौडेल
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य देवेन्द पौडेलले दुई तिहाई बहमुतको सरकार गठन भएको नौ महिनामै प्रतिपक्षिले नकारात्मक टिप्पणी गर्नु व्यर्थ भएको बताएका छन् । दक्षिण पर्वतको पैयूँ गाउँपालिका स्थित हुवासमा सोमवार आयोजीत...
‘चिसापानी–हुवास–बर्राचौर सडक कालोपत्रेको जिम्मा मेरो भयो’– सांसद गिरी
१७ मंसीर, पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले जिल्लाको पैयू गाउँपालिकाको हुवासमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै चिसापानी देखि हुवास हुँदै बर्राचौर जोडने सडक कालोपत्रे प्रतिबद्धता दोहेराएका छन । हुवासको हातेमालो चोकमा आयोजीत...
विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर ः प्रधानमन्त्री
काठमाडौँ, ः प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ । विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति ९आरसिसी० को १४ औँ...
नेकपामा बैठक बस्नै संकट, अध्यक्ष प्रचण्डले नै व्यक्त गरे दिक्दारी
१२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नियमित बैठक नबस्ने र पार्टीभित्र छलफल नहुने गुनासो लिएर भेट्न गएका केन्द्रीय सदस्यहरुबीच अध्यक्ष प्रचण्ड आफैंले गुनासो फर्काएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठक समेत...








