राजनीति
कांग्रेस महासमिति बैठकमा ताण्डब नृत्य, माइक खोसाखोस, बैठक स्थगित
काठमाडौँ — नेपाली कांग्रेसको महासमिति बैठकमा मंगलबार बिहान केहीबेर हंगामा भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि केहीबेर घम्साघम्सीकाे स्थिति सृजना भएको हो । जिल्ला सभापतिहरुले राखेको अडानलाई वेवास्ता...
राप्रपा लाईनमा नेपाली काँग्रेस, सनातन हिन्दु धर्मलाई प्रमुख एजेण्डा बनाउँदै, सात सयको हस्ताक्षर संकलन
काठमाडौँ – नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकका सहभागीहरुले पार्टीको विधान मस्यौदामा पदाधिकारीको विषयलाई लिएर विवादमा नअल्झिन नेतृत्वको ध्यानाकर्षण गराउनु भएको छ । महासमिति बैठकको तेस्रो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले...
दुई अध्यक्षले पेश गरेको प्रतिवेदनमा छलफल गर्न नेकपाको स्थायी समिति बैठक बस्दै
काठमाठौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक सोमबार बस्दैछ । बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु हुने बैठकमा पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि...
बन्दसत्रमा ‘धर्म बहस’ : हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर
काठमाडौं — कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे। धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो ।...
प्रम ओली भन्छन् -‘दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ’
काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा...
नेकपा सचिवालय बैठक ः स्थायी समितिको कार्यसूची तय
काठमाडौँ,: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पु¥याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित...






