शिक्षा

शिक्षकलाई स्थानीय भत्ताको माग गर्दै पर्वतका स्थानीय तहमा शिक्षक सङ्गठन

पर्वत : कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ। सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए...

मालढुंगाका श्रमिक परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत– ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेसनल नेपालको आर्थिक सहयोग र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना कुश्मा नगरपालिका १ मालढुङ्गामा...

शिक्षा विधेयक परिमार्जन गर्न प्याब्सन पर्वतको माग- निजि क्षेत्रलाई हतोत्साही बनाउन नहुनेमा जोड

पर्वत- विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० निजी विद्यालय प्रति घातक बन्न सक्ने पर्वतमा आयोजिन एक कार्यक्रमका सहभागीले जनाएका छन । सहभागीले देशको शैक्षिक बिकासका लागि निजी बिद्यालयले गरेको योगदान...

फलेवास नगरपालिकालाई शिक्षक समायोजन प्रक्रियामा चुनौती, अषाढ २ गतेदेखि थालिएको समायोजन प्रक्रिया अन्योलमा

रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवास नगरपालिकालाई शिक्षक समायोजन गर्न गाह्रो भएको छ । फलेवास नगरपालिका वडा नम्बर ५ खानीगाउँको चितिपानीमा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयमा कर्यरत शिक्षकरुलाई अन्यत्रका विद्यालयमा समायोजन गर्न गाह्रो भएको हो । फलेवास...

महाशिलाको स्वधर्म माविमा सर्वपक्षीय शैक्षिक अन्तरक्रिया सम्पन्न

पर्वत – स्वधर्म माध्यमिक विद्यालय महाशिला-४ पाखापानी पर्वतमा विद्यालयसम्बद्ध जनप्रतिनिधि, वि.व्य.स. शिक्षक अभिभावक सङ्‌घ ,शिक्षक, अभिभावक, र विद्यार्थीहरूको सर्वपक्षीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। महाशिला गा.पा. शिक्षा शाखा र विद्यालय‌को संयुक्त आयोजना रहेको उक्त...

जापानीज नागरीकद्धारा फलेवासको एक विद्यालयलाई पाँच लाख नगद सहयोग

रामचन्द्र भुसाल फलेवास-  जापनीज नागरीक डा. एकलो हाकामाताले पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमिठाना माध्यमिक विद्यालयलाई पाँच लाख रुपैँया नगद सहयोग प्रदान गरेका छन् । आफ्नो कामको शिलशिलामा नेपाल आएका एकलोले बुधबार काठमाण्डौमा विद्यालयम...

एसइईको ग्रेड बृद्धिमा पर्वतबाट ११ सय विद्यार्थी सहभागी हुँदै

पर्वत : आउँदो साउन २९ गतेबाट सुरु हुन लागिरहेको एस.इ.ई.को ग्रेड बेद्धि परीक्षामा पर्वत जिल्लाबाट कुल एक हजार एक सय ६६ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । गत वर्षको चैत सात गतेबाट भएको परीक्षामा...

कक्षा १२ को नतिजामा सुधार, ६१.१७ प्रतिशत उत्तीर्ण

काठमाडौँ – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत...

त्रिभुवन माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिको निम्ति अन्तरक्रिया सम्पन्न

रामचन्द्र भुसाल फलेवास – पर्वतको फलेवास नगरपालिका ३, शंकरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यका साथ शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय वुद्धिजिवी , व्यवस्थापन समितिका पदाधिकारी,...

राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोणराज भुसाल नियुक्त

रामचन्द्र भुसाल फलेवास-  पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको पोखराचौरमा अवस्थित राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोण राज भुसाल नियुक्त हुनुभएको छ । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भुसालाई प्रधानाध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको हो...