शिक्षा

शिशु निकेतन सामुदायिक आधारभुत विद्यालयको १८ औं वार्षिकोत्सव दिवस सम्पन्न

रामचन्द्र भुसाल फलेवास- पर्वतको फलेवास नगरपालिका ६, देवीस्थानमा अवस्थित शिशु निकेतन सामुदायिक आधारभुत विद्यालयले आफ्नो १८ औँ वार्षिकोत्सव दिवस मनाएको छ । सोमबार विविध कार्यक्रमको साथमा विद्यालयले उत्सव सम्पन्न गरेको हो । फलेवास नगरपालिकाकै उत्कृष्ट...

कुश्माका दुईवटा क्याम्पस एकीकरण गरेर कुश्मा बहुमुखि क्याम्पस निर्माण

पर्वत ६ माघ : पर्वतको सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिएको छ । मुलुकमा देखिएको आर्थिक मन्दि, सरकारको अपर्याप्त सहयोग र विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्याम्पस संचालन गर्न समस्या भएपछि एकीकरण...

फलेवास नगरपालिकाले बनायो स्थानीय पाठ्यक्रमको पुस्तक, नगरप्रमुख तिवारीद्धारा विमोचन

पर्वत– फलेवास नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । नगरपालिकाका विविध विषयबस्तुलाई समावेश गरेर कक्षा एकको पाठ्यपुस्तक तयार गरेको हो । पालिकाको भौगोलिक विविधता तथा स्थानीय रितिरिवाज संस्कार, संस्कृति समेटिएको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो...

पैयूँमा पहिलो पटक शिक्षक हाजिरीजवाफ प्रतियोगिता, निर्मल जनसेवा प्रथम

 पर्वत- पर्वतको पैयूँ गाउँपालिकाले शिक्षक प्रतिभा पहिचान अभियान अन्तर्गत पहिलो पटक शिक्षक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा निर्मल जन सेवा माविले प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा जन सेवा संस्कृत माविले...

रियुनियन एजुकेसनमा सन २०२५ को अप्रिल इन्टेकका लागि सेमिनार

पर्वत : अध्ययनका लागि जापान जाने विद्यार्थीहरूको प्रक्रिया पूरा गर्न तथा जापनिज भाषा अध्यापनका लागि स्थापना कुश्मामा स्थापना भएको रियुनियन एजुकेसन भिजा सर्भिसेजमा सेमिनार तथा अन्तरवार्ता सम्पन्न भएको छ । जापानको ओकायामामा रहेको कुरासिकी ल्याङ्ग्वेज...

पर्वत समाज युकेद्धारा जलजला र विहादीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

पर्वत – पेशा,व्यवसाय र रोजगारीका क्रममा बेलायतमा बसोबास गर्ने पर्वतेलीहरुको संस्था पर्वत समाज युकेले जिल्लाका विभिन्न विद्यालयहरुमा अध्ययनरत गरिब, विपन्न तथा जेहान्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधी...

टिउरीखोलाको बाढिले पैंयुँको बानीडाँडा विद्यालय जोखिममा, पठनपाठनमा समस्या

पर्वत ९ साउन ः पर्वतको पैंयुँ गाउँपालिका वडा नं. ५ मा रहेको बानीडाँडा प्राथमिक विद्यालयमा अबिरल वर्षासँगैको बाढिले पुणर् रुपमा क्षति पुर्‍याएको छ । निरन्तरको वर्षासँगै विद्यालय नजिकै रहेको टिउरी खोलामा आएको लेदो सहितको बाढीले...

अब पर्वतमै ‘हस्पिटालिटी म्यानेजमेन्ट’, ‘टुरिजम एन्ड माउन्टेनरीङ’ कक्षा संचालन गर्दै आदर्श

पर्वत : पवित्र कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्पदेखि सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको जिप लाइन पनि कालीगण्डकी नदीकै किनारमा छन्। पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै गइरहेको...

कुश्माको नारायण माविमा नियम विपरित प्रअ नियुक्त, अदालतद्धारा व्यवस्थापन समितिको निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी 

पर्वत- आर्थिक अपचलन पछि चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा रहेको नारायण माध्यमिक विद्यालयमा नियम विपरित प्रद्यानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाकै नमुना र अब्बल मानिएको नारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र...

पर्वतको पैयूँमा शैक्षिक गुणस्तरमा सुधार गर्न विद्यार्थीसंग अध्यक्ष उपाध्यक्ष कार्यक्रम सुरु

 पर्वत – पर्वतको पैयूँ गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको सुरु गरेको छ । स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम...