शिक्षा

शिवालय माध्यमिक विधालयका विधार्थीलाई छात्रवृत्ति वितरण

पर्वत- पर्वतको कुश्मा नगरपालिका ६ स्थित शिवालय माध्यमिक विधालयका विधार्थी लाई छात्रवृत्ति वितरण गरिएको छ । आज एक कार्यक्रमकाे आयाेजना गरि विद्यालयमा स्थापना भएको नागाशाकी भद्र- सरस्वती अक्षयकोषकाे व्याज वाट गरिव, जेहेन्दार र भुकम्प...

बाँसखर्कको ज्योतिमण्डल मावि पहिरोको जोखिममा, मन्त्री जुग्जालीद्धारा निरिक्षण

पर्वत-  पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा रहेको ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा परेको छ । चार/चार कोठे तीन वटा पक्की भवनको अगाडीको भाग भत्किएपछि जोखिम बढेको हो । भवनको डिलतर्फको भागमा निर्माण गरिएको सुख्खा र...

पर्वतका शिक्षकहरुद्धारा शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना

पर्वत : प्रस्तावित विद्यालय शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाका विरुद्ध आन्दोलित शिक्षकले मङ्गलवार शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा तीन घण्टा धर्ना दिएका छन्। शिक्षा ऐनमा रहेका कतिपय प्रावधान शिक्षकमैत्री नहुँदा शिक्षकहरूको पेसागत...

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी...

सिकाई सहजीकरणका लागि जलजलामा विषयगत शिक्षण समूह

पर्वत : शिक्षणका क्रममा आउने समस्या समाधान तथा त्यसमाथि आवश्यक छलफलका लागि जिल्लाको जलजला गाउँपालिकाले विषयगत शिक्षण कार्य समूह गठन गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको दुई दिने विषयगत शिक्षण कार्य समूह...

कर्मचारी आन्दोलनले पर्वतका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध 

पर्वत –  सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको आन्दोलनका कारण आइतबारदेखि पर्वत जिल्लाभरका विद्यालयहरूको पठनपाठन अवरुद्ध बनेको छ । विगतमा पटक पटक सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने भन्दै माग गर्दै आइरहेका विद्यालय कर्मचारीहरू (लेखापाल र कार्यालय सहयोगी)...

माध्यमिक विद्यालय शिक्षक युनियन पर्वतले गरायो सरकारको ध्यानाकर्षण

पर्वत –  माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले पर्वतका सात वटै स्थानीय तह र जिल्ला शिक्षा समन्वय ईकाई पर्वतमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । युनियनले विभिन्न १६ बुँदे माग सहित ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण...

जलजलामा शैक्षिक सुधार योजना निर्माण गर्न शैक्षिक सरोकारवालासंग अन्तरक्रिया

पर्वत –  शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाविच अन्तरक्रिया गरेको छ। जलजलाका गाउँपालिका शिक्षा समितिका सदस्यहरु, वडाअध्यक्ष, सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा आईतबार अन्तरक्रिया कार्यक्रम...

राष्ट्रिय बाल शिक्षा सदन माबि कुश्माको नवनिर्मित भवनको उद्घाटन

पर्वत – राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासिय माबी कुश्माको नवनिर्मित भवनको उदघाटन गरिएको छ । बिधालयले आज आफ्नो नयाँ स्थानमा निर्मित भवनको उदघाटन संगै बिद्यार्थी लाई पुरस्कार बितरण, जग्गादाता लाई सम्मान सहित विविध...

भुतपुर्व विद्यार्थीको पहलमा ठुलीपोखरीका सबै प्रावि शिक्षकलाई मन्टेश्वरी तालिम

पर्वत –  बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ । पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन...