शिक्षा
पर्वतको पैयूँमा शैक्षिक गुणस्तरमा सुधार गर्न विद्यार्थीसंग अध्यक्ष उपाध्यक्ष कार्यक्रम सुरु
पर्वत – पर्वतको पैयूँ गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रमको सुरु गरेको छ । स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न गाउँपालिकाले अध्यक्ष उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम...
विहादीका सामुदायिक स्कुलको शैक्षिक गुणस्तर सुधारमा अध्यक्ष गुरुङको सक्रियता
पर्वत- सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर निजि विद्यालय तर्फ आकर्षित भएका छन् । जसले गर्दा ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या समेत न्यून हुँदै गएको...
पूर्व शिक्षकको सम्झनामा विद्यालयमा एक लाखको अक्षयकोष स्थापना
पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी स्थित बितलबका स्वर्गीय रामनिधि पौडेलको सम्झनामा स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। स्थानीय पूर्णेश्वर माध्यमिक विद्यालयका पूर्व शिक्षक रहेका पौडेल दिवङ्गत भएको १३ औँ दिनको तिथि पारेर उनको परिवारले...
जलजलामा वार्षिक परिक्षालाई व्यवस्थित बनाउने तयारी
पर्वत- पर्वतको जलजला गाउँपालिकामा आइतबार देखि सुरु हुने पालिका स्तरीय वार्षिक परिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी गरिएको छ । गाउँपालिकाका विभिन्न १५ वटा विद्यालयहरुमा परिक्षा केन्द्र र केन्द्राध्यक्ष समेत तोकिसकिएको पालिकाले जनाएको छ ।...
नमुना बोडिङमा विद्यार्थी माथि कुटपिट : घाइते विद्यार्थीको उपचार विद्यालयले गर्ने
पर्वत- जिल्लाको एक प्रतिष्ठित नीजि विद्यालयमा विद्यार्थी माथि निर्धात कुटपिट भएको छ । कुश्मा नगरपालिका वडा न ६ मा रहेको नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सञ्जन पौडेलले विद्यालयका एक विद्यार्थीलाई निर्धात कुटपिट गरेका थिए...
शिवालय मा.वि. कुश्माको ४२ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा ४१ औँ अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न अक्षयकोषहरुबाट प्राप्त एक लाख ८३ हजार रुपैयाँ रकमबाट विद्यार्थीहरुलाई छात्रवृत्ति...










