शिक्षा

पर्वतको ठुलीपोखरीका शिक्षकहरुलाई मन्टेश्वरी तालिम संचालन

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि तीन दिने मन्टेश्वरी तालिम शुरु भएको छ । स्थानीय जनता सुदर्शन मा.विबाट २०५१ सालमा एस.एल.सी. परिक्षा उत्तिणर् गरेका भुपु विद्यार्थीहरुको आयोजना र वडा...

काम गर्न नसक्ने जनप्रतिनिधिले जनताका प्रश्नको जवाफ दिनुपर्छ:नगरप्रमुख तिवारी

फलेवास – फलेवास नगरप्रमुख गङ्गाधर तिवारीले नगरमा काम गर्न नसके जनताका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभयो । अहिले राजनितीमा नया र बैकल्पिक शक्तिको उदय भैसकेको भर्खरै सम्पन्न तीन चरणका निर्वाचनले पुष्टि गरिसकेको बताउदै जनप्रतिनिधी भएपछी...

आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा(आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले...

शैक्षिक गुणस्तर बढाउन महाशिलामा आवासीय विद्यालय संचालन

पर्वत –  विद्यार्थीमा पढाइप्रति रुचि बढाउन र शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले पर्वतको महाशिला गाउँपालिकाले निःशुल्क आवासीय विद्यालय सञ्चालन गरेको छ । गाउँपालिका र अभिभावकको साझेदारीमा साविककै सामुदायिक विद्यालयमा आवासीय सुविधा सहितको पठनपाठन सञ्चालनमा ल्याइएको...

नेपाली भाषा शिक्षक परिषद् पर्वतको अध्यक्षमा पौडेल

पर्वत- नेपाली भाषा शिक्षक परिषद् पर्वतको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा झलक पौडेल, सहसचिवमा कृष्णराज पौडेल र कोषाध्यक्ष...

कुश्माका विद्यालयका प्रअहरुको भेला – आन्तरीक दरवन्दी मिलान गरिने

पर्वत- पर्वतको कुश्मानगरपालिका मातहत रहेका विद्यालयहरुका प्रधानाध्यापकहरुको बैठक आज कुश्मामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागि भएका प्रधानाध्यापकहरुले विद्यालयका समस्याहरु सुनाउनुभएको थियो भने जनप्रतिनिधी र शिक्षा शाखाका कर्मचारीहरुले समाधानका विषयमा प्रतिबद्धता जनाउनुभयो । अधिकाँश शिक्षकहरुले...

राष्ट्रिय बाल दिवसको अवसरमा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्

अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर कुश्मा नगरपालिकाको आयोजनामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। बाल दिवसको अवसरमा बालबालिकाहरुमा रहेको रहेको प्रतिभा प्रस्फुटन गराउने लक्ष्य अनुसार कक्षा ८, ९ र...

५८ औं वालदिवसको अवसरमा प्रा.वि स्तरीय वक्तृत्वकला सम्पन्न

५८ औं वालदिवस २०७९बालमैत्री समाजको आधारको जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नारका साथ यस श्री त्रिभुवन माध्यमिक विद्यालय मा “वाल अधिकार संरक्षणमा विद्यालयको भुमिका” शिर्षकमा अन्तर प्रावि स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ ।वालदिवसको...

पर्वतको मल्लाज स्थित विद्याज्योतीमा १० कोठे भवन निर्माण सम्पन्न

पर्वत- पर्वतको जलजला गाउँपालिका वडा नं. ३ मल्लाज स्थित विद्याज्योति माबिमा १० कोठा भएको भवन निर्माण भएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको हो...

आदर्श आवासीय मावि कुश्मामा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

पर्वत- आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्मा पर्वतमा शैक्षिक सत्र २०७९को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका कोषाध्यक्ष पृथ्वीनारायण शर्मा र विद्यालय सञ्चालक समितिका...