शिक्षा
रम्भादेवी माता प्रा.वि.को ३० औँ बार्षिकोत्सव सम्पन्न, बुर्जुवा शिक्षालाई परिमार्जन गर्नुपर्ने बिहादी गाँ.पा.अध्यक्षको भनाई
माधब पराजुली/,विहादी पर्वत पर्वतको विहादी गाँउपालिका वडा नं. ४ स्थित रम्भादेवी माता प्रा.वि.को ३० औँ बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । बिद्यालय ३० बर्ष पुगेको अवसरमा आईतवार बिधालयमा एक भव्य...
पर्वतको बगरफाँट पुगेर तिमिल्सिनाले भने एक÷दुई वर्षभित्र जनताले परिवर्तनको महशुस गर्छन्
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बोलेका कुरा व्यवहारमा उतार्नुपर्ने समय आएको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका २ बगरफाँटमा रहेको सिद्धबाबा प्राथमिक विद्यालयमा सोमबारदेखि सुरु भएको महायज्ञको उद्घाटन गर्नुहुदै अध्यक्ष तिमिल्सीनाले...
सांसद गिरीले पहिलोपटक अंग्रेजीमा मन्तव्य राख्दै यस्तो भनेपछि ………
संजय रेग्मी पर्वत ः नेपाल ईंग्लिस ल्याङग्वेज टिचर्स एसोसिएस नेल्टा पर्वत र बागलुङको आयोजनामा पर्वत नेल्टाको पहिलो बाािर्षक साधारण सभा, अधिबेसन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘बिषयबस्तु, भाषा र प्रबिधि ः अंग्रेजी भाषा शिक्षणका...
पूर्णेश्वर माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनाउने
पर्वत-पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको पूर्णेश्वर माध्यामिक विद्यालयले स्थापनाको ५० बर्ष पुगेको अवसरमा बिभिन्न कार्यक्रमहरु सहित स्वर्ण महोत्सव मनाउने भएको छ । ‘युग सापेक्ष प्राबिधिक शिक्षा ः पूर्णेश्वरको हिस्सा’ भन्ने मूल नाराको साथमा आउँदो...
‘मौलिकतामा आधारित शिक्षा नीति आवश्यक’: मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
पोखरा, १४ मङ्सिर (रासस) ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि मौलिकतामा आधारित शिक्षा नीति आवश्यक रहेको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आज यहाँ आयोजित सुझाव...







