शिक्षा
पर्वतको नमुना आवासिय माबिले यसरी मनायो आफ्नो तीसौ बार्षिकोत्सव
पर्वत / पर्वतको कुस्माबजारमा सञ्चालिन नमुना आवासिय माबिको ३० औ बार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।बिद्यालयको बार्षिकोत्सबको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बिश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो ।कार्यक्रम उद्घाटन गर्दै संयोजक पौडेलले...
जलजलाको मिलनचोकमा शिक्षक संघको प्रतिनिधिसभा सम्पन्न
पर्वत– नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको शुक्रबार मिलनचोकमा प्रथम प्रतिनिधिसभा भेला सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षक र शैक्षिक समस्या पहिचान...
शिवालय क्याम्पसको आठौ बार्षिकोत्सव सम्पन्न, प्रविधियुक्त शिक्षाको विकासमा प्रदेशको जोड ःमन्त्री लम्साल
पर्वत – पर्वत सदरमुकाम कुश्माबजारमा रहेको शिवालय बहुमुखि क्याम्पसको आठौ बार्षिकोत्सव तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले...
पर्वत जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियोगिता, आदर्श र कालीगण्डकी बराबर
पर्वत– पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा गठित जनता सुदर्शन भूतपूर्व बिद्यार्थीको समाजको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो ।...
नवजागृत माध्यमिक बिद्यालयमा बिद्यार्थीलाई बस सेवा सञ्चालन
पर्वत ।पर्वतको नमुना सामुदायिक बिद्यालय नवजागृत माध्यामिक बिद्यालयले मोदी गाउँपालिकाको सहयोगमा बिद्यार्थीका लागि बस सेवा शुरु गरेको छ ।प्राबिधीक शिक्षा समेत शुरु गरेको बिद्यालयमा टाढा टाढा देखि बिद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा...
पर्वतको पिपलटारी पुगेर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने ‘प्रविधियुक्त शिक्षाको विस्तार गर्नुपर्छ’
पर्वत ः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको युगमा प्रविधियुक्त शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै...










